मुक्तिनाथ बैंकको अभियान अन्तरगत कृषि सहकारी संस्था दर्ता गरिँदै
काठमाडौँ । ‘गाउँको उत्पादन शहरमा,शहरको पुँजी गाउँमा’ भन्ने अभियान अन्तर्गत मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारी मार्फत उद्यमशिता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियानलाई निरन्तरता दिँदै आएको छ ।
दोलखा – दोलखाको मेलुुङमा रहेको गाउँघर सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले किसानको आत्मनिर्भरतामा केन्द्रित रहेर कार्य गरिरहेको छ। विगत ११ वर्षदेखि कृषकसँग प्रत्यक्ष सरोकार राख्दै बचत, ऋण प्रवाहको अलावा स्वरोजगारमूलक तालिम, बीउविजन वितरण, कृषि प्रविधि सहयोगलगायत कार्यक्रम सञ्चालन गर्दै आएको गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलुङ दोलखाले यहाँका नागरिकको रोजगारीका लागि विभिन्न कार्य […]
धादिङ, २४ जेठ । धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाइ भराइ पाऊँ भनी जिल्ला अदालतमा दिएको मुद्दाको पक्षमा फैसला गरेको छ । विसं २०६९ देखि सहकारीको हिसाब मिलान नभएको र सहकारी घाटामा गएको देखाएर सहकारीका प्रबन्धक पोखरेलले शेयर सदस्यबाट लिएको रकम […]
काठमाडौँ – तारकेश्वर नगरपालिका- २ मा रहेको काभ्रेस्थली कृषि सहकारी संस्था लिमिटेडको दशौँ वार्षिक स्थापना दिवस कार्यक्रम ललितपुरको गोदावारीमा सम्पन्न गरिएको छ। १० वर्षको पहिले स्थापित यस सहकारीले स्थापना कालदेखि नै स्थानीय कृषकहरूको पेशागत सीप प्रविधि र वृत्ति विकासका लागि कार्य गर्दै आएको छ। कृषकहरूका लागि मल बीउ बिजन कृषि उपकरण आधुनिक टनेल खेती तथा […]
पोखरा । पोखरालाई कार्यक्षेत्र बनाएर २० वर्षअघि स्थापना भएको किसान कृषि सहकारी संस्था ३ हप्तादेखि बन्द छ । दैनिक खर्च धान्न नसकेको सहकारीले बचतकर्तालाई पैसा फिर्ता पनि गर्न सकेको छैन । सयौँ बचतकर्ता बिचल्लीमा परेका छन्
पोखरा – संकटमा फसेर बचतकर्ताको रकम फिर्ता गर्न नसकेको पोखराको रत्नचोकस्थित साथी किसान कृषि सहकारी संस्था लिमिटेडको पुरानो नेतृत्वले नयाँ नेतृत्वलाई हिसाबकिताब बुझबुझारथ गरेको छ। शुक्रबार पुरानो कार्य समितिको नेतृत्व गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले नयाँ अध्यक्ष डा. शनि पाठकलाई बुझबुझारथ गरेका हुन्। अधिवेशनको तीन महिनापछि बल्ल हिसाबकिताब बुझाइएको हो। बुधबार साथी […]
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कृषि सहकारी संस्था दर्ता प्रक्रिया अगाडि बढाउन कृषकहरु सहभागी भेला आयोजना गरेको छ । भेलाले हुप्सेकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड नामको सहकारी संस्था दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय भएको बैंकले जनाएको छ । जसको अध्यक्षमा स्थानीय कृषक टोपबहादुर सेन रहने निर्णय गरेको छ । मुक्तिनाथ […]
बारा । जिल्लाकै सबैभन्दा ठुलो आर्थिक कारोबार र धेरै सेयर सदस्य भएको साना किसान कृषि सहकारी संस्था लि., डुमरवानामा आर्थिक हिनामिना भएको भन्दै सेयर सदस्यहरुले तालाबन्दी गरेका छन् । साना किसान कृषि सहकारी संस्थाका महिलाहरुले
काठमाडौं । सूर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेड, मेलम्ची–१, सिन्धुपाल्चोकको को बार्षिक समीक्षा गोष्ठी नगर उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सहकारी सस्थाका अध्यक्ष मित्रलाल चौलागाँईको अध्यक्षतामा शुरू भएको सो गोष्ठीमा मेलम्ची नगरपालिका वडा नं. १,२ र ३ का वडाअध्यक्षहरू क्रमशः कृष्णमुरारी चौलागाई, नगेन्द्र प्रसाद खतिवडा र कुमारप्रसाद बञ्जारा, नगर कार्यपालिकाका सदस्यहरु, […]
The post सुर्यमुखी साना किसान कृषि सहकारी संस्थाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
शिवसताक्षी–२ का कृषक नरबहादुर खत्रीले हातेमालो कृषि सहकारी संस्था शिवसताक्षी–१ मा पाँच घन्टा लाइन बसेपछि मंगलबार १० केजी युरिया मल पाएका छन् । अढाई बिघामा धानखेती गरेका उनलाई यति मलले एकछेउ...
स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी(एमाले)की नेत्री पद्माकुमारी अर्यालले कृषकलाई व्यावसायिक कृषिकर्ममा लाग्न आग्रह गरेकी छन्। बयेरघारीमा ग्रामीण कृषि सहकारी संस्थाद्वारा आयोजित सामूहिक तरकारी खेतीसम्बन्धी तालीमको आज उद्घाटन गर्दै पूर्वकृषि तथा पशुपन्छीमन्त्री अर्यालले जमीनलाई चक्लाबन्दी गरेर ठूलो संख्यामा कृषि उत्पादनमा लागेमा बेरोजगारी समस्या समाधान गर्न सहयोग पुग्ने बताइन्। ग्रामीण कृषि सहकारी संस्था भीरकोट– २ को आयोजना […]