काठमाडौँ,४ असोज । काठमाडौँ बसेर काम गर्दै आएका मेलम्ची –१ भोटेचौरका विनोद धिमाललाई अहिले सूर्यमुखीले उद्यमी बनाएको छ । बन्दाबन्दीपछि गाउँ फर्किएका धिमालले अहिले गाईपालन र तरकारी खेतीबाट मासिक ५० हजार हाराहारी आम्दानी गरिरहेका छन्। उनी जस्तै अरुले पनि यहाँबाट ऋण लिएर व्यवसाय गरिरहेका छन । पछिल्लो समय खुलेका सहकारी सेवा गर्ने उद्देश्यले भन्दा पनि […]