काठमाडौं, वैशाख १५। नेपालमा वित्तीय सहकारी संस्थाले तरलताको चुनौती सामना गरिरहेको समयमा कृषि सहकारी केन्द्रीय संघले भने संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन ९एफएओ० अवार्ड २०२३ प्राप्त गर्न सफल भएको छ । नेपालको कृषि सहकारी केन्द्रीय संघ कृषि खाद्य प्रणाली परिवर्तनका लागि योगदान दिने विश्वकै उत्कृष्ट संस्था बनेको हो । दोस्रो स्थानमा भने लेबनानको […]