काठमाडौं । एबीएस भएको सबैभन्दा सस्तो मोटरसाइकलको मूल्य वृद्धि भएको छ । हिरो हंक १५० आरको मूल्य २० हजार रुपैयाँले वृद्धि भएर ३ लाख १ हजार पुगेको हो । १५० सीसी सेग्मेन्टमा एबीएस फिचर भएको हिरो हंक सबैभन्दा कम मूल्यको मोटरसाइकल थियो । यसअघि कम्पनीले २ लाख ८१ हजार रुपैयाँ मूल्य कायम गरेर हिरो हङ्क […]