बजाज प्लाटीनामा पनि एबीएस

काठमाडौं । बजाज अटोले प्लाटीनाको एबीएस भर्सन सार्वजनिक गरेको छ । ११० सीसी कम्यूटर मोटरसाइकलमा एबीएस फिचर थप गरेर ल्याएको हो । कम्पनीले ७२ हजार २२४ भारतीय रुपैयाँ एक्स शोरुम मूल्य तोकेर प्लाटीना एबीएस सार्वजनिक गरेको हो । योसँगै प्लाटीना सेग्मेन्टमै पहिलो एबीएस भएको मोटरसाइकल भएको हो । एबीएसका साथै प्लाटीना ११० मा अन्य फिचर […]

सम्बन्धित सामग्री

सिंगल च्यानल एबीएस भएको बजाज एन १६० को उत्पादन बन्द

काठमाडौं । बजाजले भारतीय बजारमा पल्सर एन १६० को सिंगल च्यानल एबीएस भर्सन बन्द गरेको छ । कम्पनीले एन १६० सिरिजको सिंगल च्यानल एबीएस भर्सनको माग नभए पश्चात उत्पादन बन्द गरेको हो । भारतीय बजारमा अब पल्सर एन १६० को डबल च्यानल एबीएस भर्सन मात्र उपलब्ध हुनेछ । पल्सर एन १६० गत वर्ष भारतमा सिंगल […]

५ हजारसम्मले महंगो भयो बजाजका मोटरसाइकल (सूचीसहित)

काठमाडौं । बजाज मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीका अनुसार ९ मोडलका मोटरसाइकलमा मूल्य वृद्धि गरेको हो । बजाज मोटरसाइकलको लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाशचन्द एण्ड कम्पनीले २ हजार रुपयाँदेखि ५ हजार रुपैयाँसम्मले मोटरसाइकलको मूल्य वृद्धि गरेको हो । कम्पनीले एभेन्जर १६०, एनएस २०० को एबीएस भर्सन, एन […]

बजाज प्लाटीना ११० मा एबीएस फिचर, यस्तो छ मूल्य

काठमाडौं । बजाज अटोले ११० सीसी मोटरसाइकलमा एबीएस फिचर भएको मोटरसाइकल ल्याएको छ । कम्पनीले बजाज प्लाटीना ११० एबीएस भर्सनको विक्री सुरु गरेको हो । कम्नपीले केही समय अगाडि भारतीय बजारमा सार्वजनिक गरेको यो मोटरसाइकलको विक्री सुरु गरेको हो । कम्पनीले प्लाटीना ११० कम्यूटर मोटरसाइकलमा एबीएस फिचर थप गरेर ल्याएको हो । कम्पनीले ७२ हजार […]

मासिक किस्ता ९ हजारभन्दा कममा डबल च्यानल एबीएस भएको मोटरसाइकल

काठमाडौं । अहिले बजारमा सर्वाधिक विक्री हुने मोटरसाइकल मध्ये एक मोडल बनेको छ बजाज पल्सर एन १६० । दशैंभन्दा केहि अघिमात्रै नेपाल आएको पल्सर एन १६० फिचरको हिसावले सेग्मेन्टकै अब्बल मोटरसाइकल हो । हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ३ लाख ७९ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री सुरु गरेको यो मोटरसाइकलमा डबल च्यानल एबीएस […]

एक लाखभन्दा कम डाउन पेमेन्ट भएपनि पल्सर २२० किन्न सकिने

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीले हंशराज हुलानचन्द एण्ड कम्पनीले कम डाउन पेमेन्टमा मोटरसाइकल खरिद गर्न सकिने स्कीम ल्याएको छ । कम्पनीले २५ प्रतिशत मात्र डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सकिने स्कीम सार्वजनिक गरेको हो । यो स्कीम अन्तर्गत बजाज पल्सर २२० एफको एबीएस भर्सन १ लाखभन्दा कम डाउन पेमेन्टमा नै […]

नयाँ बजाज पल्सर एन १६० लन्च

एजेन्सी। बजाज अटोले आफ्नो नयाँ बजाज पल्सर एन १६० भारतीय बजारमा लन्च गरेको छ। कम्पनीले यो मोटरसाइकल १.२३ लाख रुपैयाँ भारु मा ल्याएको छ। सिंगल च्यानल एबीएस संस्करणले क्यारेबियन ब्लू, रेसिङ रेड र टेक्नो ग्रे रहेका छ। डुअल च्यानल एबीएस संस्करणले सेगमेन्ट पहिलो ब्रुकलिन ब्ल्याक शेड प्राप्त गर्दछ।

खल्तीको सबैभन्दा ठूलो भुक्तानी जात्रा सुरु; १ करोडभन्दा बढीको अतिरिक्त उपहार

काठमाडौ । ‘खल्ती’ डिजिटल वालेटले आफ्ना प्रयोगकर्ताहरूका लागी ‘ द बिग पेमेन्ट–जात्रा’ को रूपमा नयाँ आकर्षक उपहार योजना ल्याएको छ । यो योजना अन्तर्गत खल्तीबाट एक महिनामा कम्तिमा ३ वटा भुक्तानी गर्ने प्रयोगकर्ताले पल्सर एनएस १६० एबीएस सहित धेरै आकर्षक उपहार र १ करोड बराबरको अफर जित्न सक्नेछन् । खल्तीले ३ वटा बजाज पल्सर एनएस […]

बजाज एनएस १६० मा थपियो नयाँ भेरियन्ट, यस्तो छ मूल्य

काठमाडौं । बजाजको एनएस सिरिजमा नयाँ भेरियन्ट थप भएको छ । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले एनएस १६० मा नयाँ भेरियन्ट थप गरेको हो । यसअघि एबीएस भर्सनमा मात्र विक्री भइरहेको एनएस १६० को डबल डिस्क भेरियन्ट थप भएको हो । बजाज पल्सर एनएस १६० गत वर्षदेखि एबीएस भर्सन मात्र […]

बजाजले ल्यायो नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस

काठमाडौं । बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस

बजाजले नेपालमा ल्यायो नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस

१५ असोज, काठमाडौं । बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आज नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा आउँदैछ र शहरका लागि केहि भिन्न …