मोटरसाइकलमा अब एबीएस अनिवार्य

मोटरसाइकलमा एन्टीलक ब्रेकिङ सिस्टम अर्थात् एबीएस त्यस्तो सुरक्षिा फिचर हो, जसले इमर्जेन्सीमा ब्रेक लगाउँदा पांग्राहरु पूर्ण लक गराउँछ र मोटरसाइकल रोक्न सहयोग पु¥याउँछ । भारत सरकारले १ सय २५ सीसी र त्योभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलमा एबीएस अनिवार्य गरेको छ । २०१८ को अप्रिल पछि उत्पादन भएका सबै मोटरसाइकलमा एबीएस अनिवार्य भएका हुन् ।