मेगा बैंकका ग्राहकलाई ल्याटिन एबीएस सर्भिस सेन्टरमा ३० प्रतिशत छुट

ल्याटिन एबीएस सर्भिस सेन्टरमा मेगा बैंकका ग्राहकहरूले ३० प्रतिशत छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई त्यस्तो छुट दिनेसम्बन्धी सम्झौता सो सर्भिस सेन्टरसँग गरेको छ ।