बजाज प्लाटीना ११० मा एबीएस फिचर, यस्तो छ मूल्य

काठमाडौं । बजाज अटोले ११० सीसी मोटरसाइकलमा एबीएस फिचर भएको मोटरसाइकल ल्याएको छ । कम्पनीले बजाज प्लाटीना ११० एबीएस भर्सनको विक्री सुरु गरेको हो । कम्नपीले केही समय अगाडि भारतीय बजारमा सार्वजनिक गरेको यो मोटरसाइकलको विक्री सुरु गरेको हो । कम्पनीले प्लाटीना ११० कम्यूटर मोटरसाइकलमा एबीएस फिचर थप गरेर ल्याएको हो । कम्पनीले ७२ हजार […]

सम्बन्धित सामग्री

सिंगल च्यानल एबीएस भएको बजाज एन १६० को उत्पादन बन्द

काठमाडौं । बजाजले भारतीय बजारमा पल्सर एन १६० को सिंगल च्यानल एबीएस भर्सन बन्द गरेको छ । कम्पनीले एन १६० सिरिजको सिंगल च्यानल एबीएस भर्सनको माग नभए पश्चात उत्पादन बन्द गरेको हो । भारतीय बजारमा अब पल्सर एन १६० को डबल च्यानल एबीएस भर्सन मात्र उपलब्ध हुनेछ । पल्सर एन १६० गत वर्ष भारतमा सिंगल […]

‘डबल च्यानल एबीएस’ भएको सस्तो मोटरसाइकल, मासिक किस्ता ११ हजारभन्दा कम

काठमाडौं । मोटरसाइकलको यात्रा सधैं जोखिम पूर्ण मानिन्छ । त्यसैले हाम्रो जस्ता धेरै मोटरसाइकल बिक्री हुने बजारमा सुरक्षाको हिसावले उत्कृष्ट मोटरसाइकल किन्नु र बिक्री गर्नुलाई महत्वपूर्ण मानिन्छ । केही वर्ष अघिसम्म मोटरसाइकलमा सुरक्षा फिचर कल्पनाभन्दा बाहिर थियो । आजकल कम्पनीहरुले एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर मोटरसाइकलमा नै दिन थालेका छन् । हामीले एबीएस फिचर भएका […]

बजाज प्लाटीनामा पनि एबीएस

काठमाडौं । बजाज अटोले प्लाटीनाको एबीएस भर्सन सार्वजनिक गरेको छ । ११० सीसी कम्यूटर मोटरसाइकलमा एबीएस फिचर थप गरेर ल्याएको हो । कम्पनीले ७२ हजार २२४ भारतीय रुपैयाँ एक्स शोरुम मूल्य तोकेर प्लाटीना एबीएस सार्वजनिक गरेको हो । योसँगै प्लाटीना सेग्मेन्टमै पहिलो एबीएस भएको मोटरसाइकल भएको हो । एबीएसका साथै प्लाटीना ११० मा अन्य फिचर […]

रिभ्यू : टीभीएस अपाचे आरटीआर १६० फोर–भी

टीभीएस मोटर्सको लोकप्रिय मोटरसाइकल ‘टीभीएस अपाचे आरटीआर १६० फोर–भी’ यतिखेर बजारमा निकै चर्चामा छ । डिजिटल नेभिगेसन सिस्टम, ब्लूटुथ कनेक्टिभिटीसहितको मोटरसाइकलमा थप थ्री मोड राइड सिस्टम तथा एबीएस (अटोमेटिक ब्रेकिङ सिस्टम) समेतको सुविधाले आरटीआर फोर–भी लाई विशेष बनाएको हो । मोटरसाइकलको आकर्षक साजसज्जा र उत्कृष्ट पावर पिकअप त छदैछ । १६० सीसी इन्जिन क्षमताको मोटरसाइकलमा कम्पनीले थ्री मोड प्रदान गरिएको छ । अर्थात् बाटोको अवस्था र आवश्यकता अनुसार मोटरसाइकलको गति र पावरलाई

मूल्य बढ्दा पनि ३ लाखमा एबीएस भएको मोटरसाइकल

काठमाडौं । एबीएस भएको सबैभन्दा सस्तो मोटरसाइकलको मूल्य वृद्धि भएको छ । हिरो हंक १५० आरको मूल्य २० हजार रुपैयाँले वृद्धि भएर ३ लाख १ हजार पुगेको हो । १५० सीसी सेग्मेन्टमा एबीएस फिचर भएको हिरो हंक सबैभन्दा कम मूल्यको मोटरसाइकल थियो । यसअघि कम्पनीले २ लाख ८१ हजार रुपैयाँ मूल्य कायम गरेर हिरो हङ्क […]

ल्याटिन एबीएस कम्पनीको ब्रान्ड एम्बेसडरमा थापा

काठमाडौ कपन तेन्जिङ चोकमा रहेको दुई पाङ्ग्रे सवारीको मर्मत गर्ने कम्पनी ल्याटिन एबीएसले ब्रान्ड एम्बेसडरमा चर्चित युट्युब भ्लगर राजकुमार थापा मगरलाई नियुक्त गरेको छ ।राजधानीमा आयोजित कार्यवक्रममा कम्पनीका संस्थापक तथा प्रबन्धक विकल्प चौलागाई र राजकुमार थापाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।थापाले अब कम्पनीको प्रचारप्रसारमा सहयोग गर्नेछन् । थापाले भने, “म कम्पनीको राम्रो नियम र विश्वसनीयताका […]

ल्याटिन एबीएस सर्भिस सेन्टरमा मेगा बैंकका खातावालालाई ३० प्रतिशत छुट

काठमाडौं । दुई पाङ्ग्रे सवारी साधनको बिक्री वितरण गर्दै आइरहेको ल्याटिन एबीएस सर्भिस सेन्टरले चाडपर्वलाई लक्षित गर्दै आफ्ना सेवा शुरु गरेको छ । कम्पनीले काठमाडौंको कपन स्थित तेन्जिङ चोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुट सहितको सेवा शुरु गरेको छ । कम्पनीले मेगा बैंकका खातावाला कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पार्ट्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटि सहितको सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले मेगा बैकसँग

मेगा बैंकका ग्राहकलाई ल्याटिन एबीएस सर्भिस सेन्टरमा ३० प्रतिशत छुट

ल्याटिन एबीएस सर्भिस सेन्टरमा मेगा बैंकका ग्राहकहरूले ३० प्रतिशत छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई त्यस्तो छुट दिनेसम्बन्धी सम्झौता सो सर्भिस सेन्टरसँग गरेको छ ।

होण्डा सीबी ३५० आरएस अब नेपालमा

काठमाडौं, साउन २० । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डाको सीबी ३५० आरएस नेपाली बजारमा भित्राएको छ । आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । आकर्षक मोडलको यो मोटरसाइकलमा एडभान्स डिजिटल एनालगमिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, […]

मोटरसाइकलमा अब एबीएस अनिवार्य

मोटरसाइकलमा एन्टीलक ब्रेकिङ सिस्टम अर्थात् एबीएस त्यस्तो सुरक्षिा फिचर हो, जसले इमर्जेन्सीमा ब्रेक लगाउँदा पांग्राहरु पूर्ण लक गराउँछ र मोटरसाइकल रोक्न सहयोग पु¥याउँछ । भारत सरकारले १ सय २५ सीसी र त्योभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलमा एबीएस अनिवार्य गरेको छ । २०१८ को अप्रिल पछि उत्पादन भएका सबै मोटरसाइकलमा एबीएस अनिवार्य भएका हुन् ।