दाङ – किसान रामबहादुर चौधरी धान रोपाइँको लागि चाहिने यूरिया मलको लागि सहकारी धाउँदा-धाउँदै थाकिसके। तर, अनुदानमा आउने रासायनिक मल पाउन सकेनन्। धानको बीउ हुर्केर बुढो हुन थालिसक्यो। धान रोपाइँको लागि चाहिने मल नभएपछि ढिलोगरी रोपाइ थालेका रामबहादुरले लमही बजारको एक एग्रोभेट पसलबाट महँगोमा यूरिया मल किनेर ल्याउनु पर्यो। दोब्बरभन्दा बढी मूल्य हाल्नु पर्यो। सरकारले […]