९ माघ, काठमाडौं । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा पनि सेयर बजार परिसूचक नेप्सेमा भने दोहोरो अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३.७१ अंक (०.६३ प्रतिशत) ले गिरावट हुँदा २१६५.१० अंकमा बन्द भएको छ । नेप्सेमा सुरुवातदेखि नै तिव्र उतारचढाव देखिएको थियो । उताचढावबीच अन्तिममा नेप्से […]
१२ मंसिर, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सातको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से १५.६१ अंक (०.७९ प्रतिशत) ले गिरावट भएर १९५०.३७ अंकमा बन्द भएको छ । आइतबार राति चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको स्प्रेड दरमा कडाइ गर्ने […]
१७ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । तिहार पछिको तीन कारोबार दिनमा लगातार वृद्धि हुँदा करिब ८० अंकले बढेको नेप्से बिहीबार भने घटेर बन्द भएको छ । बिहीबार बजार परिसूचक नेप्से १६.१४ अंक (०.८३ प्रतिशत) ले गिरावट भएर १९२२.१६ अंकमा बन्द भएको हो […]
२५ असोज, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १६.०६ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १८५५.१६ अंकमा बन्द भएको छ । दशैं बिदापछि आइतबार खुलेको नेप्से ४४ अंकले वृद्धि भएर बन्द भएको थियो । सोमबार २७ अंकले गिरावट भएको नेप्से मंगलबार पनि घटेको […]
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.९७ अंक (०.६१ प्रतिशत)ले गिरावट भएर १९३९.८८ अंकमा बन्द भएको छ । आइतबार सामान्य सुधार भएको नेप्से त्यसपछिको लगातार तीन दिनसम्म घटेको हो । नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि […]
काठमाडौं । आइतबार करिब १ सय अंकको हाराहारीले उकालो लागेको शेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ । आइतबारको तुलनमा सोमबार कारोबार रकम पनि कमी आयो । २३ अंकले ऋणात्मक रहेको बजार सोमबार १९ सय ३३ विन्दुमा कायम भएको छ । ओरालो लागेको आजको बजारमा जीवन बीमा समूहमा भने १ सय १४ अंकले सकरात्मक […]
शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १५ दशमलव ८२ अंकले घटेर दुुई हजार दुुई सय २३ सय दशमलव ७८ बिन्दुमा आइपुुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको...
मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १४ दशमलव २६ अंकले घटेर दुई हजार पाँच सय २७ दशमलव ५८ बिन्दुमा आइपुगेको छ । नेप्से सूचकमा आएको निरन्तर गिरावटले...
बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । गत बुधबार १२.०५ अंकले बढेर इतिहासकै उच्च विन्दु ३१ सय २३.१४ विन्दुमा पुगेको नेप्से बिहीबार अधिकतम १६ अंकले घटेर ३१ सय ७.४५ विन्दुमा झरेको हो । साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन समग्र नेप्सेमा दोहोरो अंकको करेक्सन आइरहँदा यता ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स भने ०.६४ अंकले बढेर ५७९ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार यस दिन बैंकिङ्ग समूह बाहेकका अन्य सबै समूहहरु ऋणात्मक भएका छन् । य
साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १५.११ अंकले घटेर ३ हजार ७९.८३ विन्दुमा झरेको हो । जबकी गत बुधबार नेप्से १५.३० अंकले बढेर हालसम्मकै उच्च ३ हजार ९४.९४ विन्दुमा पुगेको थियो । तर बिहीबार नेप्सेमा पुनः गिरावट आएको छ । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ३.४७ अंकले घटेर ५७०.८५ विन्दुमा झरेको छ । यस दिन होटल तथा पर्यटन र विकास बैंक बाहेका सबै