लमजुङ । कोभिडविरुद्धको खोप लगाएका १७ जनामा समस्या देखिएको छ । जिल्लामा खोप लगाएका एक हजार २६८ मध्ये १७ जनामा समस्या देखिएको कोभिड सम्पर्क व्यक्ति यम बरालले बताए ।
काठमाडौँ - नेपालमा पछिल्लो समय कोभिड-१९ विरुद्धको खोप दिनदिनै आइरहेको छ। हालसम्म विभिन्न मुलुकबाटगरी कूल ३ करोड ८५ लाख ३९ हजार २८० कोभिडविरुद्धको खोप ल्याइसकिएको छ । भेरोसेल, कोभिशिल्ड, फाईजर, मोर्डना जोन्सन एण्ड जोन्सन र अष्ट्राजेनिका खोप नेपाल भित्रिएको हो।
सोमबार मात्र भारत र चीनबाट दुव…
काठमाडौँ - नेपालमा पछिल्लो समय कोभिड-१९ विरुद्धको खोप दिनदिनै आइरहेको छ। हालसम्म विभिन्न मुलुकबाटगरी कूल ३ करोड ८५ लाख ३९ हजार २८० कोभिडविरुद्धको खोप ल्याइसकिएको छ । भेरोसेल, कोभिशिल्ड, फाईजर, मोर्डना जोन्सन एण्ड जोन्सन र अष्ट्राजेनिका खोप नेपाल भित्रिएको हो।
सोमबार मात्र भारत र चीनबाट दुव…
काठमाडौँ - नेपालमा पछिल्लो समय कोभिड-१९ विरुद्धको खोप दिनदिनै आइरहेको छ। हालसम्म विभिन्न मुलुकबाटगरी कूल ३ करोड ८५ लाख ३९ हजार २८० कोभिडविरुद्धको खोप ल्याइसकिएको छ । भेरोसेल, कोभिशिल्ड, फाईजर, मोर्डना जोन्सन एण्ड जोन्सन र अष्ट्राजेनिका खोप नेपाल भित्रिएको हो।
सोमबार मात्र भारत र चीनबाट दुव…
चिकित्सकहरूका अनुसार अस्पतालसम्म पुग्ने करिब २० प्रतिशत बिरामीमा पाँच साताभन्दा बढी समय कोभिडको समस्या देखिन थालेको छ
कोभिडविरुद्धको खोप लगाइसकेका हेटौँडाका ३६ वर्षीय एक पुरुषमा पजिटिभ देखिएपछि अस्पताल भर्ना भए । संक्रमणको साता...
कोभिड—१९ को तेस्रो लहर आउने अनुमानका बीच बैंकिङ क्षेत्रलाई कस्तो प्रभाव पार्ला ?
हामीले कोभिड महामारीको दुईवटा चरण भोगिसकेका छौं । पहिलो लहरमा मानिस धेरै त्रसित भएका थिए । संक्रमितको संख्या कम भए पनि मान्छेहरूमा डर धेरै थियो । त्यो बेला कतिपय मानिसमा अब व्यवसाय डामाडोल भयो, फेरि पहिलाकै अवस्थामा सञ्चालन गर्न सकिँदैन कि भन्ने सोच पनि आएको थियो । तर, दोस्रो लहरको संक्रमणसम्म आइपुग्दा संक्रमितको संख्या धेरै भए पनि सुरक्षाका मापदण्ड अपनाउँदै व्यवसाय सञ्चालन गर्न सक्छौं भने आत्मविश्वास देखियो । गत वर्ष पहिलो त्रैमासमा कोभिडको प्रभावले व्यवसाय त्यति वृद्धि नभए पनि दोस्रो त्रैमासबाट भने यति राम्रोसँग व्यवसाय विस्तार भयो कि अघिल्ला वर्षमा भन्दा बैंकहरूको व्यवसायको विस्तार राम्रो भयो । आयात निर्यातसँगै व्यावसायिक क्रियाकलाप बढेका छन् । जसका कारण बैंकको ऋण तिर्नेको संख्या पनि एकदमै राम्रो बढेको छ ।
पहिलो लहरमा सर्वसाधारणमा रहेको त्रास दोस्रो लहरसम्म आइपुग्दा सहज भएसँंगै आर्थिक क्रियाकलाप बढेका छन् । जसको कारण पछिल्ला महिनामा बैंकहरूलाई ऋण असुलीमा पनि त्यति धेरै समस्या भएन । पहिलोपटक डराएका सर्वसाधारण दोस्रो लहर आउदासम्म त्यसलाई झेल्नका लागि तयार भइसकेका थिए । अब तेस्रो लहर आए पनि यसलाई झेल्नका लागि सर्वसाधारण अझ तयार भएर बसेका छन् । यसको एउटा मुख्य कारण कोभिडविरुद्धको खोप लगाउने जनसंख्या बढिरहेको छ । तेस्रो लहर आयो भने व्यवसायलाई अलिकति असर त गर्छ नै । तर एकदमै धेरै खत्तम नै हुन्छ जस्तो लाग्दैन । बैंकहरूमा पनि केही असर परे पनि केही समयमा वा अर्को त्रैमासमा पुग्दासम्म सामान्य हुन्छ ।
अर्घाखाँची : नेपाल शिक्षक महासंघको आयोजनामा अर्घाखाँचीका ६ स्थानीय तहलगायत देशभरका ७५३ स्थानीय तहमा शिक्षकले ३ घण्टा धर्ना दिएका छन्। जिल्लाको सन्धिखर्क, शीतगंगा र भूमिकास्थान नगरपालिका र मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकामा बिहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा धर्ना दिएका हुन्।कोरोना माहामारीका बेला शिक्षक र विद्यार्थीहरूलाई स्कुल सञ्चालन हुनुभन्दा अगाडि कोभिडविरुद्दको खोप लगाउनुपर्ने, राहत शिक्षकहरुका समस्या समाधान गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, बालविकास शिक्षिक
काठमाडाैं : पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। कोभिडविरुद्धको खोप लगाएपछि उनमा उच्च ज्वरो आएकाले शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको हो। उनलाई अस्पतालको ६ सय १ नम्बर कोठामा राखिएको छ। उनलाई हिजै (बुधबार) राति साढे ११ बजे अस्पताल भर्ना गरिएको छ। पोस्ट कोभिड भ्याक्सिन सिन्ड्रोमको असर देखिएको अस्पतालमा प्रवक्ता रामविक्रम अधिकारीले जानकारी दिए। उनमा हाइपो थाइराडिज्मको समस्या पनि देखिएको र अहिले १ सय १ डिग्री ज्वरो आएको उन
कोभिडविरुद्धको खोप लगाएका १७ जनामा समस्या देखिएको छ । जिल्लामा खोप लगाएका एक हजार २६८ मध्ये १७ जनामा समस्या देखिएको कोभिड सम्र्पक व्यक्ति यम बरालले बताए ।उनका अनुसार समस्या आएकामध्ये मध्यनेपाल नगरपालिकाका एक स्वास्थ्यकर्मी महिला र मस्र्याङ्दी गाउँपालिकाका एक स्यवसेविकालाई भने अस्पताल भर्ना गर्नुपरेको थिए ।स्वंमसेविकालाई जिल्ला अस्प...