दुर्घटना राजमार्गमा बढी

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वेदकोट नगरपालिकाको सिसैयानजिकै पुस अन्तिममा ट्र्याक्टरको ठक्करले एक युवतीको मृत्यु भयो । वेदकोट नगरपालिका १ चम्फाुपरकी १८ वर्षीया तारा मल्ल महेन्द्रनगरबाट घरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हो ।

सम्बन्धित सामग्री

हुलाकी राजमार्गमा बालुवाको प्रयोग अत्यधिक

झापा गाउँपालिकाअन्तर्गतको हुलाकी राजमार्गमा बालुवाको अत्यधिक प्रयोग गरिएको पाइएको छ । सामान्य वर्षात्मै हुलाकी राजमार्गको आधाभन्दा बढी भाग भत्किएपछि झापा गाउँपालिकाअन्तर्गत बनेको लगभग १० किलोमिटर हुलाकी राजमार्गमा अत्यधिक बालुवा प्रयोग गरिएको पाइएको हो । हुलाकी राजमार्ग बनाउने ठेक्का पाएको मोतीदान कन्स्ट्रक्सनले झापा गाउँपालिकामा धमाधम सडक बनाइरहेको छ । झापा गाउँपालिका–२ सानो माईखोलानजिकै हुलाकी राजमार्गको आधाभन्दा […]

सत्तरी प्रतिशत सकियो हुलाकी राजमार्ग निर्माणको काम

डेढ दशकभन्दा बढी समयदेखि निर्माण आरम्भ गरिएको राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ । खासगरी वन क्षेत्र, केही समस्या रहेको क्षेत्रमा सडक बनाउन र लामो समयदेखि अलपत्र पुल सम्पन्न हुन बाँकी रहेको हुलाकी राजमार्ग …

ब्रिटिसको हिउँमा बस दुर्घटना : चार जनाको मृत्यु, ५० भन्दा बढी अस्पताल भर्ना

क्रिमसको पूर्वसन्ध्यामा बसमा यात्रामा निस्किएको टोली चढेको बस दक्षिण ब्रिटिस कोलम्बियामा हिउँमा चिप्लिँदा चार जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएर अस्पताल भर्ना भएका छन् ।हिउँ र असिना लगातार वर्षित अति चिप्लो भएको बिसी राजमार्गमा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिचय खुल्न नसकेकाले सनाखत हुन नसेको, परिचय खोज्न अनुसन्धान जारी रहेको, चालकसहित बसमा सवार यात्रीको सङ्ख्या यकिन नभएको क्यानडाको प्रान्तीय प्रहरीको पर्वतीय इकाइले विज्ञप्ति निकालेर बताएको छ । स्थानीय स्वास्थ

‘ओभरलोड’ बोक्ने टिपरमाथि कारबाही

दाङ – पूर्व-पश्चिम राजमार्गमा सडक क्षमताभन्दा बढी भार बोकेर गुड्ने सवारी साधनलाई कारबाही गर्न थालिएको छ। ट्राफिक प्रहरी, ट्रक व्यवसायी समितिले राजमार्गमा गुड्ने मालबहाक सवारी साधनको निगरानी राख्न थालेका हुन्। जसअन्तर्रगत दाङ जिल्लामा सम्राट र सगरमाथा सिमेन्ट कम्पनीका टिपरहरू सडक क्षमताभन्दा बढी भार बोकेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। सडक क्षमताभन्दा […]

दुर्घटना न्यूनिकरणका लागि खाल्डाखुल्डी पुर्ने अभियान

सागर न्यौपानेस्याङ्जा, कात्तिक २२ । तुलसीपुरतर्फ सिद्वार्थ राजमार्गमा खाल्डा खुल्डी बढी भई दुर्घटना बढेको र असहज भएको भन्दै जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले राजमार्गमा खाल्डा खुल्डी पुर्ने अभियान सञ्चालन गरेको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार राजमार्ग अन्तर्गत स्याङ्जा जिल्लामा पर्ने क्षेत्रमा खाल्डा खुल्डी पुर्ने अभियान सञ्चालन गरिएको हो । […]

अग्रिम टिकट खुले पनि राजमार्गमा समस्या

काठमाडौं : सरकारले गत सोमबारदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि यात्रुले सहज यात्रा गर्न भने नपाउने भएका छन्। मनसुनका कारण देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध भएकाले यात्रामा समस्या भएको हो। चाडपर्वलाई लक्षित गरी सडक मर्मत गर्दै आए पनि मनसुनका कारण समाधान गर्न नसकिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए। देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध थिए।हाल सडक खुलाउने काम भइरहेको छ। कतिपय सडक एकतर्फी सञ्चालनमा आएका छन् भने कतिपय सडक खुलाउने  काम भइरहेको था

दुर्घटना न्यूनीकरण गर्न सडकमै चालकको आँखा र रक्तचाप जाँच

सवारी दुर्घटनाको सबैभन्दा बढी कारण चालकको लापरवाही रहेको तथ्यपछि राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सडकमै सवारी चालकको आँखा र रक्तचाप जाँच्न थालेको छ । सप्तरी जिल्ला ट्राफिक कार्यालय र रुपनीस्थित प्रदेश २ को प्रहरी अस्पतालले संयुक्तरूपमा पूर्व–पश्चिम राजमार्गमा चल्ने निजी तथा सार्वजनिक सवारी साधानका चालकको सडकमै आँखा र रक्तचाप जाँच गर्न थालेका …

सिद्धार्थ राजमार्ग विस्तार : पाल्पाका ७ सय बढी घर भत्किने

पाल्पा – सिद्धार्थ राजमार्गमा पर्ने बुटवल–पाल्पाको बाटो चौडा गर्दा पाल्पाका ७ सय बढी घर भत्किने भएका छन् ।  सिद्धार्थ राजमार्ग चार लेनमा विस्तार गर्दा सडक क्षेत्र अतिक्रमण भइ बनेका घरटहरा भत्किने भएका हुन् । राजमार्गको दायाँबायाँ २५ मिटरभित्र बनेका पक्की तथा कच्ची गरी ७ सय घर भत्किँदा ४ सय बढी पक्की घर पनि पर्ने छन् । पाल्पाको विकासमा बाधक बनेको सिद्धबाबा क्षेत्रको बाटो बनाउनुको साटो जनतालाई उठिबास लगाउन थालेको भन्दै स्थानीयले विरोध गरेका छन् । घर भत्किने निश्चित भएपछि घरधनीहरुले पहिले सिद्धबाबा क्षेत्रको बाटो ब...

पृथ्वी राजमार्गमा दुई सय भन्दा बढी पहिरो, आज पनि नखुल्ने

भारी वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएकाले नाररायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा मङ्गलबार पनि यातायातका साथन सञ्चालन गर्न नसकिने भएको छ । डिभिजन सडक कार्यालय, भरतपुरका प्रमुख डिभिजन इन्जिनियर कृष्णप्रसाद अधिकारीले अहिले पनि राजमार्गमा दुई सयभन्दा बढी ठूलो साना पहिरो खसिरहेकाले राजमार्ग सफा गर्न समय लाग्ने बताउनुभयो ।

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक

सिन्धुली । बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन