दाङ – पूर्व-पश्चिम राजमार्गमा सडक क्षमताभन्दा बढी भार बोकेर गुड्ने सवारी साधनलाई कारबाही गर्न थालिएको छ। ट्राफिक प्रहरी, ट्रक व्यवसायी समितिले राजमार्गमा गुड्ने मालबहाक सवारी साधनको निगरानी राख्न थालेका हुन्। जसअन्तर्रगत दाङ जिल्लामा सम्राट र सगरमाथा सिमेन्ट कम्पनीका टिपरहरू सडक क्षमताभन्दा बढी भार बोकेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। सडक क्षमताभन्दा […]