भारी वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएकाले नाररायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा मङ्गलबार पनि यातायातका साथन सञ्चालन गर्न नसकिने भएको छ ।
डिभिजन सडक कार्यालय, भरतपुरका प्रमुख डिभिजन इन्जिनियर कृष्णप्रसाद अधिकारीले अहिले पनि राजमार्गमा दुई सयभन्दा बढी ठूलो साना पहिरो खसिरहेकाले राजमार्ग सफा गर्न समय लाग्ने बताउनुभयो ।