दुर्घटना न्यूनिकरणका लागि खाल्डाखुल्डी पुर्ने अभियान

सागर न्यौपानेस्याङ्जा, कात्तिक २२ । तुलसीपुरतर्फ सिद्वार्थ राजमार्गमा खाल्डा खुल्डी बढी भई दुर्घटना बढेको र असहज भएको भन्दै जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले राजमार्गमा खाल्डा खुल्डी पुर्ने अभियान सञ्चालन गरेको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार राजमार्ग अन्तर्गत स्याङ्जा जिल्लामा पर्ने क्षेत्रमा खाल्डा खुल्डी पुर्ने अभियान सञ्चालन गरिएको हो । […]