झापा गाउँपालिकाअन्तर्गतको हुलाकी राजमार्गमा बालुवाको अत्यधिक प्रयोग गरिएको पाइएको छ । सामान्य वर्षात्मै हुलाकी राजमार्गको आधाभन्दा बढी भाग भत्किएपछि झापा गाउँपालिकाअन्तर्गत बनेको लगभग १० किलोमिटर हुलाकी राजमार्गमा अत्यधिक बालुवा प्रयोग गरिएको पाइएको हो । हुलाकी राजमार्ग बनाउने ठेक्का पाएको मोतीदान कन्स्ट्रक्सनले झापा गाउँपालिकामा धमाधम सडक बनाइरहेको छ । झापा गाउँपालिका–२ सानो माईखोलानजिकै हुलाकी राजमार्गको आधाभन्दा […]