एरिका र कुशललाई अमेरिकामा सम्मान

एसियाड पदकधारी कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन् । १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी एरिका र प्रशिक्षक युएस ओपन च्याम्पियनसिपका लागि अमेरिका गएका हुन् ।