प्रचण्ड, बादल र पाण्डेले चितवनको कुन मतदानबाट गर्दैछन् मतदान ?

स्थानीय तह निर्वाचनमा चितवन जिल्लाबाट प्रचण्डसहित एमालेका दुई शीर्ष नेताले मतदान गर्ने भएका छन् । चितवनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा मतदानका लागि गृहजिल्ला चितवन पुगिसकेका छन् । प्रचण्डले भरतपुर महानगरपालिका–१४ शिव नगरमा  रहेको प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्दैछन् भने एमाले उपाध्यक्षद्वय सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डारा र  थापाले भरतपुर