पोखरा महानगरपालिकाको आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ– पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/ ०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।   पोखरा महानगरले नीति तथा कार्यक्रममा कृषि, पर्यटन र पूर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ। कृषि उत्पादनमा वृद्धि : महानगरको समृद्धि भन्ने नारा नै दिएर पोखराले कृषि क्षेत्रलाई थप उत्पादनमा जोड्ने लक्ष्य लिएको छ। पाँच वर्ष भित्र दूध, […]

सम्बन्धित सामग्री

तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

बिहीबार नगरसभाको बाह्रौ अधिवेशनमा नगरप्रमुख रामकृष्ण खाणले उपलब्ध श्रोत–साधन र अवसरको उच्चतम प्रयोग र न्यायोचित वितरणबाटै विकास र समृद्धिको आकाँक्षालाई पुरा गर्ने लक्ष्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। बिहीबार कै नगरसभाले आगामी आर्थिक वर्षको...

पोखरा महानगरको नीति तथा कार्यक्रममा स्वास्थ्यका यी विषय समेटिए (पूर्णपाठ)

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।  महानगरका मेयर धनराज आचार्यले बुधबार नगरसभामा नीति तथा कार्यक्रम पेश गरेका हुन्।

मधेश प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।जसमा सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने नीति लिएको छ।प्रदेश सभा सचिवालयमा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामुदायिक विद्यालयमा कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने बताएका हुन्। (पूर्णपाठ)

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रस्तुत नीति तथा कार्यक्रमलाई आजै प्रदेस सभाले पारित गरेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रंस्तुत गर्नुभएको हो । ‘नमुना वडा समाजवादी कार्यक्रम’ कार्यान्वयन गरिने, सरुवा […]

वाग्मती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ। वाग्मती प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै छ । दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यही वैशाख १३ गतेदेखि वाग्मती प्रदेशसभाको दशौँ अधिवेशन सुरु […]

इन्द्रसरोवरको नीति तथा कार्यक्रम सार्वजनिक भएन

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक नहुने भएको छ ।  गाउँपालिकाको १० औं गाउँसभामा पालिका उपाध्यक्ष उमाकुमारी लामाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको विनियोजन नभएको भन्दै गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक नगरिने पालिका अध्यक्ष जीवन लामाले बताए । ‘हामीले धेरैकुरा संशोधन र परिमार्जन गर्नुछ, त्यसैले तत्काल मिडियाबाट सार्वजनिक गर्न रोक लगाएको छु&r

प्रदेश सरकारले आधारहीन नीति तथा कार्यक्रम ल्यायो

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम आधारहीन र प्रचारमुखी मात्र भएको प्रतिक्रिया दिएका छन् ।बागमती प्रदेश प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभा बैठकमा प्रदेश सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरे लगत्तै प्रतिक्रिया दिँदै सरकारले जनतालाई झुक्याउन खोजेको उनले बताए ।प्रदेश सरकारले जनताको आँखा छारो हाल्ने र आधारहीन नीति तथा कार्यक्रम ल्याएको उनको भनाई छ ।कोरोना संक्रम

बागमती प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक बिहीबार प्रस्तुत गरेको छ । बागमती प्रदेश सभामा बिहीबार दिउँसो प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले आगामी आवको नीति...

यस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

लुम्बिनी सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा  प्रदेशवासीको जनजीवन उकास्नको लागि प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामलाई केन्द्रविन्दुमा राखेको छ ।  यस्तै सडक विस्तार, प्रदेश यातायातको गुरु योजनादेखि  किसानलाई पुरस्कृत गर्नेसम्मका कार्यक्रमहरु समेटिएको छ ।  प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै एक स्थानीय तह एक खेलकुद संरचनादेखि  सडक पुल निमार्ण गर्नेसम्मका कार्