बिहीबार नगरसभाको बाह्रौ अधिवेशनमा नगरप्रमुख रामकृष्ण खाणले उपलब्ध श्रोत–साधन र अवसरको उच्चतम प्रयोग र न्यायोचित वितरणबाटै विकास र समृद्धिको आकाँक्षालाई पुरा गर्ने लक्ष्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। बिहीबार कै नगरसभाले आगामी आर्थिक वर्षको...