पोखरा महानगरको नीति तथा कार्यक्रममा स्वास्थ्यका यी विषय समेटिए (पूर्णपाठ)
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरका मेयर धनराज आचार्यले बुधबार नगरसभामा नीति तथा कार्यक्रम पेश गरेका हुन्।
सङ्घीय सरकारको नीति तथा कार्यक्रममा कर्णाली प्रदेशका महत्वपूर्ण योजनाले प्राथमिकता पाएका छन् । प्रदेशमा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजना निर्माणलाई तीव्रता दिने गरी नीति तथा कार्यक्रममा समावेश गरिएको छ । मङ्गलबार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर्णालीको विकासका लागि विशेष प्राथमिकता दिएर बजेट बनाइने बताउनुभएको छ ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरका मेयर धनराज आचार्यले बुधबार नगरसभामा नीति तथा कार्यक्रम पेश गरेका हुन्।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा सिपिङ इन्ड्रष्टिको कुनै काम नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै बजेटमा धेरै राम्रा कुराहरु समेटिए पनि केही नराम्रा कुराहरु पनि समेटिएको र सोमा आफ्नो असहमति भएको बताए । ‘नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरु समेटिएका छन् । कृषिलाई प्राथमिकता दिँदै उत्पादनमा जोड दिने कुरा, पर्यटन, रोजगारीलाई जोड दिने कुरा यस्ता धेरै क
संघीय सरकारले नेपालगन्ज विमानस्थलमा टर्मिनल भवन निर्माण सुरु गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा नेपालगन्ज विमानस्थलमा सुविधासम्पन्न टर्मिनल निर्माण कार्य सुरु गरिने उल्लेख छ।...
सरकारले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् तथा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि स्वदेशी तथा विदेशी लगानीलाई थप प्रोत्साहित तथा विविधिकरण गरिनेछ । सरकारमा सहभागी गठबन्धनका तर्फबाट आज सार्वजनिक गरिएको संयुक्त सरकारको नीति तथा कार्यक्रममा जल तथा प्राकृतिक स्रोतको दिगो उपयोग हुने गरी ऊर्जा क्षेत्रको विकासलाई अर्थतन्त्र निर्माणको मुख्य आधार बनाउने विषयलाई महत्वका साथ समेटिएको छ । त्यसका लागि आन्तरिक लगानीबाटै मझौला, ठूला त
पूर्व अर्थमन्त्रीहरूले सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा धेरै विषय समेटिए पनि यसको कार्यान्वयन पक्षमा ध्यान नदिइएको टिप्पणी गरेका छन् । धेरै योजना तथा कार्यक्रमहरू ल्याइए पनि कार्यान्वयनका लागि बजेट व्यवस्थापनको सम्भावनालाई ध्यान नदिएको, ठोस आधारहरू नरहेको तथा वास्तविकताभन्दा पनि प्रचारबाजीमा जोड दिएको उनीहरूको भनाइ छ । उनीहरूले आगामी वर्षका लागि नीति तथा कार्यक्रम बनाइए पनि त्यसमा दीर्घकालीन खालका र सम्भाव्यता अध्ययनसमेत नभएका आयोजनालाई पनि समावेश गरेको भन्दै आलोचना गरे ।