मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक नहुने भएको छ । गाउँपालिकाको १० औं गाउँसभामा पालिका उपाध्यक्ष उमाकुमारी लामाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको विनियोजन नभएको भन्दै गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक नगरिने पालिका अध्यक्ष जीवन लामाले बताए । ‘हामीले धेरैकुरा संशोधन र परिमार्जन गर्नुछ, त्यसैले तत्काल मिडियाबाट सार्वजनिक गर्न रोक लगाएको छु&r