प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम आधारहीन र प्रचारमुखी मात्र भएको प्रतिक्रिया दिएका छन् ।बागमती प्रदेश प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभा बैठकमा प्रदेश सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरे लगत्तै प्रतिक्रिया दिँदै सरकारले जनतालाई झुक्याउन खोजेको उनले बताए ।प्रदेश सरकारले जनताको आँखा छारो हाल्ने र आधारहीन नीति तथा कार्यक्रम ल्याएको उनको भनाई छ ।कोरोना संक्रम