काठमाडौँः नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा नेपाली फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक हरि खड्का दोषी ठहर भएका छन्। विशेष अदालतले खड्कालाई दोषी ठहर गरेको हो।
न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्कालाई बिहीबार दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ १२ गते खड्काविरुद्ध मुद्दा दायर गरेको…