भारतले निर्यात रोकेपछि चीनबाट प्याज आउन सुरु

काठमाडाैँ – भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट प्याज आउन सुरु भएको छ। व्यापारीहरुले चीनबाट प्याज आयात सुरु गरेका हुन्। भारतले २१ मंसिरदेखि प्याज निर्यातमा रोक लगाएको थियो। भारतबाट प्याज निर्यातमा रोक लागेपछि चीनबाट आयात प्रक्रिया सुरु गरेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले जानकारी दिए। उनले भने, ‘चीनबाट […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौैं। अर्थमन्त्री प्रकाशशरण महतले विग्रिएको अर्थतन्त्र आफूले आएर सुधारेको बताएका छन्। चीनबाट ल्याइएको सात लाख बोरा बढी रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारमै थन्किएको छ। भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धसँगै ४० प्रतिशत निर्यात कर पनि हटाएको छ। पछिल्लो सात महिनामा २४१ उद्योगमा साढे २२ अर्ब रुपैयाँ बढी विदेशी लगानी प्रस्ताव भएको छ।

प्याजको व्यापार – ९ महिनामा ५१ लाख किलो आयात, २६ हजार किलो निर्यात

चालू आर्थिक वर्ष २०७८–७९ को ९ महिनामा विदेशबाट ५१ लाख ८५ हजार किलोग्राम प्याज आयात भएको छ । भन्सार विभागले ९ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै भारत र चीनबाट उक्त परिमाणको प्याज आयात भएको जानकारी दिएको हो ।साउनदेखि चैत महिनासम्मको अवधिमा प्याज आयातमा २५ करोड ७ लाख ३२ हजार रुपैयाँ बाहिरिएको छ । यसबापत सरकारले २ करोड २८ लाख ८२ हजार रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ । आयातित प्याजमध्ये ८० प्रतिशत प्याज भारतबाट आउने गरेको छ । भारतबाट यस अवधिमा २१ करोड ९८ लाख रुपैयाँको प्याज आयात भएको छ भने चीन