चीनबाट खोप ल्याईने

काठमाडौं, असार १९। चीनबाट अवदेखि निरन्तर कोरोना विरुद्वको खोप ल्याउने तयारी भएको छ । नेपाल सरकार र चीनको सिनोफार्म कम्पनी बीच खोप खरिदको सम्झौता भएको छ । उक्त सम्झौता अनुसार चीनबाट खोप आयात हुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त खोप खरिद बारे सम्झौता भएको कुराको जानकारी गराएको […]

सम्बन्धित सामग्री

मौसम खरावले जहाज अवतरण नभएपछि खोप फिर्ता

काठमाडौं । मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको कोरोना विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । सोमबार चीनबाट खोप लिएर आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि जहाज फर्किएको हो । एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । सो खोप अव भोलिसम्म नेपाल आइपुग्ने स्वास्थ्य सेवा […]

चीनबाट खोप लिएर आएको विमान मौसम खराबीका कारण अवतरण गर्न सकेन

मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिए ।  उनका अनुसार त्यहाँबाट १२ लाख एक ह

चीनबाट आइपुग्यो ४४ लाख डोज खोप

चीनबाट खरिद गरेको ६० लाखमध्ये आउन बाँकी ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। शुक्रबार चीनबाट खोप नेपाल आइपुग्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री राज्यमन्त्री उमेश श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

चीनबाट खोप ल्याउन आजबाट लगातार तीन उडान

६ साउन, काठमाडौं । चीनको राजधानी बेइजिङबाट कोरोना विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाजले आजबाट लगातार तीन उडान गर्दैछ । नेपाल वायुसेवा निगमका अनुसार सरकारले चीनबाट खरीद गरेको दोस्रो खेप लिन आज साँझ जहाज बेइजिङ उड्दैछ । यो जहाज बिहीबार काठमाडौं अवतरण गर्नेछन् । बिहीबार साँझ जहाज पुनः बेइजिङ जाने छ । सो जहाज शुक्रबार […]

निगमको वाइड बडी जहाजले चिनियाँ खोप ल्याउने

काठमाडौँ / राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले चीनबाट खोप ल्याउनका लागि वाइड बडी... The post निगमको वाइड बडी जहाजले चिनियाँ खोप ल्याउने appeared first on Purbeli News.

आगामी साता चीनबाट थप १० लाख डोज कोरोना खोप ल्याइने

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको राजधानी बेइजिङबाट कोरोनाविरुद्धको थप १० लाख डोड खोप ल्याउने भएको छ। सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि असार २४गते वाइडबडी ए३३० जहाज पठाउने तयारी गरिएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले जानकारी दिए। खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौँ फर्किनेछ। “खोप अनुदानको हो या खरिदको भन्ने अहिले खुलिसकेको छैन, तर ल्याउने तयारी थालिसकेका छौँ,”उनले भने।

निगमको वाइड बडी जहाजले चिनियाँ खोप ल्याउने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।   निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनबाट खोप ल्याउनका लागि वाइड बडी जहाज बेइजिङ पठाउने तयारी गरिएको बताए । खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौँ फर्किनेछ ।महाप्रबन्धक पौडेलले भने, “चीनबाट खोप ल्याउन निगमलाई सरका

कोरोना खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज बेइजिङ पठाउने तयारी

१८ असार, काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने तयारी सरकारले गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार आगामी जुलाई ८ तारिखका दिन चीनबाट खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न निर्देशन आएको छ । जहाज ८ तारिखमा बेइजिङ उडाउने तयारी गरिएको उनले जानकारी दिए । नेपाल सरकारले चीनसँग खोप खरीदको […]

एक साताभित्रै चीनबाट खोप आइपुग्ने

काठमाडौँ । नेपालमा एक साता भित्रै चिनियाँ खोप आइपुग्ने भएको छ । कोरोना भाइरस(कोभिड–१९) विरुद्धको चिनिया भेरोसेल खोप एक साता भित्रै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार पहिलो लटमा १० लाखदेखि २० लाख मात्रासम्म आउने सम्भावना रहेको छ । कूल ४० लाख मात्रा भेरोसेल खोप […]

'चीनबाट खोप आउने सुनिश्चित भए छिट्टै अर्को चरणको अभियान सुरु गर्छाैँ'

काठमाण्डौ – चीनबाट ल्याउने भनिएको खोपको सुनिश्चिततालाई हेरेर अर्को उमेर समूहकालाई खोप लगाउन सुरु गर्ने तयारी भएको छ । चीनबाट आउने भनिएको खोप सुनिश्चित भयो भने केहीदिनमै फेरि खोप अभियान सुरु गरिने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालयमार्फत् खोप जतिसक्दो छिटो ल्याउनेबारे छलफल भइरहेको र बेइजिङमा रोकिएको खोप भने अबको २/४ दिनभित्रै आइपुग्ने उहाँले बताउनुभयो । चीनले अनुदानमा दिएको खोप बेइजिङमा रोकिएको छ । बेइजिङबाट नेपाल आफैँले खोप ल्याउनु पर्ने भएकाले ...