चीनबाट २० हजार सिलिन्डर आउँदै

कोभिड-१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो।

सम्बन्धित सामग्री

भारतले निर्यात रोकेपछि चीनबाट प्याज आउन सुरु

काठमाडाैँ – भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट प्याज आउन सुरु भएको छ। व्यापारीहरुले चीनबाट प्याज आयात सुरु गरेका हुन्। भारतले २१ मंसिरदेखि प्याज निर्यातमा रोक लगाएको थियो। भारतबाट प्याज निर्यातमा रोक लागेपछि चीनबाट आयात प्रक्रिया सुरु गरेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले जानकारी दिए। उनले भने, ‘चीनबाट […]

महँगोमा चीनबाट सैन्य सामग्री किन्दै सेना

नेपाली सेनाले चीनबाट २६ वटा एपिसी, ७२ वटा ट्याक्टिकल भेहिकल खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले भारतबाट पनि चारवटा एपिसी किन्दै छ। भारतबाट ल्याइने एउटा एपिसीको मूल्य करिब चार करोड र चीनबाट खरिद गर्न लागिएका एपिसीको मूल्य एउटाको सात करोड ७५ लाख रूपैयाँ रहे...

भारतमा चीनबाट हालसम्मकै सामानको उच्च आयात

सन् २०२२ को पहिलो नौ महिनामा चीनबाट भारततर्फको आयात ३१ प्रतिशतले बढेर व्यापार घाटा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । भारतीय पत्रिका ‘द हिन्दु’का अनुसार भारतले यो वर्षको  जनवरीदेखि सेप्टेम्बरबीचमा चीनबाट ८९.६६ अर्ब डलर बराबरको सामान आयात गर्यो, जुन हालसम्मकै उच्च हो ।अघिल्लो वर्ष अर्थात् २०२१ को पहिलो नौ महिनामा भारतले चीनबाट ६८.४६ अर्ब डलर बराबरको सामान आयात गरेको थियो । यसबीच चीनबाट आयातमा वृद्धि हुँदा यही अवधिमा(जनवरी–सेप्टेम्बर २०२२) चीनतर्फ भारतीय निर्यात ३६

चीनबाट भित्रियो ६ अर्बको स्याउ

नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ। नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तव्यांकले देखाएको छ।नेपालले गत आर्थिक वर्ष २०७८/०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तव्यांक छ। भन्सार विभागका अनुसार गत आवमा नेपालले ५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको स्याउ चीनबाट आयात गरेको हो ।गत आवमा चीनबाट स्याउ आयात २.८ प्रतिशतले बढेको छ। अघिल्लो आव २०७७र०७८ मा नेपालले ५ अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरक

चीनबाट अझै आइपुगेन दसैँ/तिहारलाई सामान : ‘स्टक माल’ बेच्दै व्यापारी

नेपाली व्यापारीले चीनबाट दसैँ/तिहारका लागि मगाएको सामान अझै आइपुगेको छैन । न्यूरोडका थोक (होलसेल) व्यापारीले चीनबाट मगाएको चाडपर्व लक्षित सामान नआइपुगेको हो । चीनबाट नेपालमा दसैँ/तिहारका लागि लत्ताकपडा, जुत्ता/चप्पल, इलेक्ट्रोनिक्स र खेलौना लगायत सामान ल्याइन्छ । लसुन, प्याज र स्याउसमेत आउने गरेको छ ।चीनबाट सामान नआइपुग्दा न्यूरोडमा अझै दसैँ/तिहार लक्षित व्यापारको रौनक बढ्न सकेको छैन । हिमालय सीमापार वाणिज्य संघका निर्वतमान अध्यक्ष बच्चु पौडेलले चीनबाट सामान अझैसम्म नआइपुगेको बताए । नेपाल–

चीनबाट आइपुग्यो ४४ लाख डोज खोप

चीनबाट खरिद गरेको ६० लाखमध्ये आउन बाँकी ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। शुक्रबार चीनबाट खोप नेपाल आइपुग्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री राज्यमन्त्री उमेश श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

चीनबाट खोप ल्याईने

काठमाडौं, असार १९। चीनबाट अवदेखि निरन्तर कोरोना विरुद्वको खोप ल्याउने तयारी भएको छ । नेपाल सरकार र चीनको सिनोफार्म कम्पनी बीच खोप खरिदको सम्झौता भएको छ । उक्त सम्झौता अनुसार चीनबाट खोप आयात हुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त खोप खरिद बारे सम्झौता भएको कुराको जानकारी गराएको […]

दुई दिनमा चीनबाट ल्याइयो ९७५ थान अक्सिजन सिलिण्डर

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले आइतबार र सोमबार गरी चीनबाट ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौं ल्याएको छ। आइतबार ४०० र सोमबार ५७५ अक्सिजन सिलिण्डर र १५७ अक्सिजन कन्सन्ट्रेटर चीनबाट ल्याइएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए। चीनबाट थप दुई उडानमार्फत अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामग्री पनि ल्याउने योजना रहेको उनले जनाए।