डारिल मिचेल: भुल्न नसकिने न्युजिल्याण्डका हिरो

२६ कात्तिक, काठमाडौं। डारिल मिचेल न्यूजिल्याण्डको राष्ट्रिय रग्वी टिम ‘अल ब्ल्याक्स’ का पूर्व खेलाडी एवं प्रशिक्षक जोन मिचेलका छोरा हुन् । उनी अल ब्ल्याक्स वरपर नै हुर्किए र स्कुलमा हुँदा हिउँदमा रग्वी समेत खेल्गे । डारिल मिचेलको सपना भने ब्ल्याक क्याप अर्थात् न्युजिल्याण्ड क्रिकेट टिमको सदस्य बन्ने थियो । डारिल मिचेल सुपर स्म्यासको बेस्ट फिनिसर […]