न्युजिल्याण्डका कप्तान केन विलियम्सन दोस्रो टेष्टबाट बाहिरिए

न्युजिल्याण्ड क्रिकेट टोलिका कप्तान केन विलियम्सन इंग्ल्याण्ड बिरुद्धको दोस्रो टेष्ट खेलबाट बाहिरिनुभएको छ । दुई टेष्ट खेल अन्तगर्तको श्रृखंलाको पहिलो टेष्ट बराबरीमा सम्पन्न भएको थियो । कप्तान विलियम्सनले देब्रे कुहिनामा आएको चोटको समस्याले गर्दा दोस्रो तथा अन्तिम टेष्ट नखेल्ने हुनुभएको हो । ३० वर्षीय विलियम्सनले गत् मार्च महिनामा उक्त चोटकै कारणले बङ्गलादेश बिरुद्धको एकदिबसीय श्रृखंलामा समेत अनुपस्थित हुनुपरेको थियो । विलियम्सनको अनुपस्थितिमा ओपनर ब्याट्सम्यान टम लाथमले न्युजिल्याण्ड क्रिकेट टोलिको नेतृत्व गर्नुहुनेछ ।

सम्बन्धित सामग्री

पहिलो खेलमै घाइते भएपछि विलियम्सन आईपीएलबाट बाहिरिए

१९ चैत, काठमाडौं । साविक विजेता गुजरात टाइटन्सका ब्याटर केन विलियम्सन चोटका कारण इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटबाट बाहिरिएका छन् । चेन्नाई विरुद्ध शुक्रबार भएको उद्घाटन खेलमा फिल्डिङका क्रममा विलियम्सन घाइते भएका थिए । छक्का बचाउने क्रममा शरीरको सन्तुलन मिलाउन नसक्दा ल्यान्डिङ गर्ने क्रममा उनको दायाँ घुँडामा चोट लागेको थियो । त्यही चोटका कारण विलियम्सन […]

केन विलियम्सनले आइपिएल गुमाउने

एजेन्सी – न्युजिल्यान्ड तथा गुजरात टाइटन्सका प्रमुख ब्याटर केन विलियम्सन इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् । पहिलो खेलमै चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ गर्नेक्रममा घाइते भएपछि विलियम्सन आइपिएल २०२३ बाट बाहिरिएका छन् । शुक्रबार राती चेन्नईविरुद्ध नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा फिल्डिङ गर्नेक्रमा विलियम्सनको बायाँ खुट्टाको घुँडामा चोट लागेको थियो । तीव्र गतिका बलर […]

केन विलियम्सन घाइते

एजेन्सी – न्युजिल्यान्ड तथा गुजरात टाइटन्सका प्रमुख ब्याटर केन विलियम्सन इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध घाइते भएका छन् । शुक्रबार राती चेन्नईविरुद्ध नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा फिल्डिङ गर्नेक्रमा विलियम्सनको बायाँ खुट्टाको घुँडामा चोट लागेको छ। तीव्र गतिका बलर जोशुवा लिटिलको १३ औं ओभरको तेस्रो बलमा डिप स्क्वायर लेगमा ऋतुराज […]

विलियम्सन र लाथमको शतकमा न्युजिल्यान्डको विशाल योगफल

एजेन्सी – पूर्व कप्तान केन विलियम्सन र ओपनर टम लाथमको शतकमा न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध विशाल योगफल बनाएको छ । तेस्रो दिनको खेल सकिँदा न्युजिल्यान्डले ६ विकेट गुमाउँदै ४ सय ४० रन बनाएको छ । न्युजिल्यान्डले पहिलो इनिङमा दुई रनको अग्रता लिएको छ । केन विलियम्सन २ सय २२ बलमा ११ चौकासहित […]

कप्तान विलियम्सन र पुरन हैदराबादबाट फुकुवा

एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को लागि कप्तान केन विलियम्सन र निकोलस पुरनलाई टोलीबाट फुकुवा(रिलिज) गरेको छ । हैदराबादले दुई प्रमुख विदेशी खेलाडीलाई टिमबाट फुकुवा गर्ने निर्णय लिएको हो । हैदराबादले विलियम्सनलाई १४ करोड भारुमा किनेको थियो । आइपिएलमा ७६ खेल खेल्दा विलियम्सनले २ हजार १ सय १ रन बनाएका छन् । […]

रोहित बने विलियम्सन र तेन्दुलकर भन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल भारतीका पूर्व कप्तान सचिन तेन्दुलकर र न्युजिल्यान्डका केन विलियम्सन भन्दा कम उमेरमा कप्तानी गर्ने खेलाडी बनेका छन् । रोहितले युएईसँग पहिलो ओडिआई खेलमा कप्तानी गर्दा २० वर्ष ७३ दिनका छन् । रोहित विश्वकै सबैभन्दा दोस्रो कान्छा ओडिआई कप्तान हुन् । अफगानिस्तानका राशिद खानले […]

सन्दीपले तोडे विलियम्सन र बाबरको कीर्तिमान

मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले वर्तमान समयका दुई उत्कृष्ट कप्तान न्युजिल्यान्डका केन विलियम्सन र पाकिस्तानका बाबर आजमको कीर्तिमान तोडेका छन् । सन्दीपले चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत ओमानविरुद्ध सन्दीपले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । डेब्यू खेलमै टस जितेका सन्दीप नेपालका दशौं कप्तान बन्दा […]

आईसीसी वरीयता : केन विलियम्सन दोस्रो, स्टिभ स्मिथ तेस्रो

अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन् । इंग्ल्यान्डका बेन स्टोक्स दोस्रो र भारतका रबिन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन् ।

आईसीसी टेष्ट ब्याट्सम्यानको शीर्ष स्थान विलियम्सन यथावत्

एजेन्सी। न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फको शीर्ष स्थानमा यथावत रहेका छ्न। नयाँ वरियतामा अष्ट्रेलियाका स्टिभ स्मिथ दोस्रो स्थानमा यथावत छन्। वरियताको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने, चौथोमा इंग्ल्यान्डका जोय रुट र पाँचौ स्थानमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली रहेका छन्।

विलियम्सन र कमिन्स शीर्ष स्थानमा यथावत

न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा विलियम्सन शीर्ष स्थानमा कायम रहेका हुन् । अष्ट्रेलियाका स्टिभ स्मिथ पनि दोस्रो स्थानमा यथावत रहेका छन् । यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने तेस्रो स्थानमा छन् । इंग्ल्यान्डका जोय रुट चौंथो स्थानमा रहदा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पाँचौं स्थानमा छन् । बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् । भार...