न्युजिल्याण्ड विश्व टेष्ट च्याम्पियनशीपको फाइनलमा पुग्यो

न्युजिल्याण्ड क्रिकेट टोलि विश्व टेष्ट च्याम्पियनशीपको फाइनलमा स्थान सुनिश्चित गरेको छ । यसैवर्षको जुन महिनामा लर्ड्स क्रिकेट ग्राउन्डमा विश्व टेष्ट च्याम्पियनशीपको फाइनल हुँदैछ । फाइनल खेल जुन १८ देखि २२ सम्म हुनेछ । दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको टेष्ट श्रृखंला स्थगित भएपछि विश्व टेष्ट च्याम्पियनशीपमा पुग्ने न्युजिल्याण्ड पहिलो टोलि बन्न पुगेको छ । न्युजिल्याण्ड हाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) विश्व टेष्ट च्याम्पियनशीप तालिकाको दोस्रो स्थानमा छ । तर अङ्क प्रतिशतको आधारमा ऊ फाइनलको लागि स्थान सुनिश्चित गरेको हो । फाइनलमा न्युजिल्याण्डले भारत, इंग्ल्याण्ड वा अष्ट्रेलिया मध्ये कुनै एक टोलिको सामना गर्नेछ ।

सम्बन्धित सामग्री

छैठाैं विश्व नेवा: दिवस मनाइँदै

काठमाण्डाै – विश्वभरि रहेका नेवार समुदायले आज नेवा दिवस मनाउँदैछन् । वर्ल्ड नेवाः अर्गनाइजेशनको आह्वानमा मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउने गरिन्छ । विभिन्न देशमा रहेका नेवार संघसंस्थाले विभिन्न कार्यक्रम गरेर छैठौं विश्व नेवाः दिवस मनाउँदैछन् । नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा नेपाल, अमेरिका, संयुक्त अधिराज्य, भारत, जापान, बेल्जियम, न्युजिल्याण्ड लगायतका देशमा रहेको च्याप्टरले विभिन्न कार्यक्रम गर्ने व...

न्युजिल्याण्ड क्रिकेट टिमबाट बोल्टको रहस्यमय ब्रेक

काठमाडौँ : विश्व क्रिकेटलाई हेर्दा महत्वपूर्ण खेल र प्रतियोगिता मुखैमा छन् । त्यसका लागि कति खेलाडी, कति फ्यान तथा प्रशंसक र आयोजक पनि उत्साहित छन् । यो उत्साह त्यतिमा मात्रै सीमित छैन, केही फर्म खस्किएका खेलाडीको धुँवाधार प्रदर्शन अनि केही नयाँ खेलाडीको धमकेदार प्रस्तुति दुवैलाई देख्न बाँकी छ । त्यसका लागि एसिया कप, टी–ट्वान्टी विश्वकप, […]

बंगलादेशले रच्यो इतिहास, विश्व टेस्ट च्याम्पियन न्युजिल्याण्डलाई हरायो

बंगलादेशले इतिहास रच्दै पहिलोपटक न्युजिल्याण्डलाई  उसैको घरेलु मैदानमा टेस्ट क्रिकेटमा आठ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डविरुद्ध क्रिकेटको कुनै पनि फर्म्याटमा बंगलादेशको यो पहिलो जीत हो । न्युजिल्याण्ड अहिलेको वर्ल्ड टेस्ट च्याम्पियन हो । गत वर्ष भारतलाई हराउँदै न्युजिल्याण्डले यो उपाधि जितेको थियो ।न्युजिल्याण्डले टेस्टको अन्तिम दिन ५ विकेटको क्षतिमा १४७ रनको अवस्थाबाट सुरु गरेको थियो । तर, उसले बाँकी ५ विकेट मात्र २२ रनमा गुमाउन पुग्यो । टिमका लागि विल यंगले सर्वाधिक ६९ रन बनाए । ब

भारतलाई हराउँदै न्युजिल्याण्ड विश्व टेष्ट क्रिकेट विजेता

काठमाडौं। न्युजिल्याण्ड पहिलो आईसीसी टेष्ट क्रिकेटको विश्व विजेता बनेको छ। फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्ड पहिलो विश्व विजेता बनेको हो। ईङल्याण्डको साउथ्याम्पटममा भएको खेलमा न्युजिल्याण्डले उक्त उपाधि हात पारेको हो।

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डलाई, भारत ८ विकेटले पराजित

काठमाण्डाै – पहिलो विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । भारतलाई आठ विकेटले हराउँदै न्युजिल्याण्ड पहिलो संस्करणको च्याम्पियनसिपको उपाधि जित्न सफल भएकाे हाे । इङ्ल्याण्डको साउथ ह्याम्प्टनमा भारतले दिएको एक सय ३९ रनको लक्ष्य न्युजिल्याण्डले दुई विकेट गुमाएर भेटायो । उसका लागि केन विलियम्सनले नटआउट ५२ र रोस टेलरले ४७ रन बनाए । यसअघि दोस्रो पालीमा भारत एक सय ७० रनमा अलआउट भएपछि न्युजिल्याण्डले सजिलो लक्ष्य पाएको थियो । भारतलाई थोरै रनमा अलआउट गर्न न्युजिल्याण्डका टिम साउथीले चार विकेट ल...

भारतलाई हराउँदै न्युजिल्याण्ड बन्यो विश्व च्याम्पियन

भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो वर्ल्ड टेस्टच्याम्पियनसीपको उपाधि जित्न सफल भएको छ । टेस्टको छैटौँ दिनको शुरुवातमा बराबरीतर्फ अघि बढिरहेको खेलमा न्युजिल्याण्डले भारतलाई अलआउट गर्दै १३९ रनको लक्ष्य २ विकेटको क्षतिमा पछ्यायो ।भारतले २ विकेटको क्षतिमा ६४ रन बनाएर ३२ रनको अग्रता लिएको अवस्थामा दिनको शुरुवात गरेको थियो । तर, कायल जेमिसनले  कप्तान विराट कोहली र चेतेश्वर पुजारालाई ४० रनको अग्रता लिनअघि नै आउट गरे ।ऋषभ पन्तले ४१ रन बनाउँदै भारतलाई आशा दिलाए पनि उनी आउट भएपछि भा

आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि न्युजिल्याण्ड क्रिकेट टोलिको घोषणा

एजेन्सी। आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि न्युजिल्याण्डले मंगलबार केन विलियम्सनको कप्तानी १५ सदस्यीय टिमको घोषणा गरेको छ। न्युजिल्याण्डले घोषणा गरेको टोलिमा इंग्ल्यान्डविरुद्धको टेस्ट शृङ्खला विजेता खेलाडीहरु नै छन्। यसअघि न्युजिल्याण्डले घरेलु टोलि इंग्ल्यान्डविरुद्धको दुई खेलको टेस्ट शृङ्खला १–० ले जितेको थियो। न्युजिल्याण्डले टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतसँग साउथह्याम्पटनमा जुन १८ देखि २२ सम्म खेल्ने तालिका रहेको छ।