काठमाडौं, १८ चैत । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज (शुक्रबार) मलेसिया र पपुवा न्युगिनी (पीएनजी)ले प्रतिष्पर्धा गर्दैछन् । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेल १२ः३० बजे सुरु हुनेछ । २ खेलमा २ अंक जोडेको मलेसिया दोस्रो जित निकाल्ने योजनामा रहेको छ । यस्तै, पीएनजी भने आज पहिलो जितको खोजीमा रहनेछ । सिरिजमा नेपाल, […]