त्रिकोणत्मक सिरिजको उपाधिका लागि आज नेपाल–पीएनजी भिड्दै

काठमाडौं : त्रिकोणात्मक टि–२० सिरिजको उपाधिका लागि आज घरेलु टोली नेपाल र पपुवा न्युगिनी पिएनजीबीच प्रतिस्पर्धा हुँदैछ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।  पिएनजी, मलेसिया सम्मिलित सिरिजमा अपराजित रहँदै नेपाल फाइनल पुगेको हो। समान ४ खेलमा १–१ खेल जितेका मलेसिया र पिएनजीको २ अंक छ तर नेटरनरेटमा अगाडी रहँदै पिएनजीले नेपालसँगको भेट पक्का गरेको हो।सिरिज अन्तर्गत पहिलो खेलमा पिएनजीलाई १५ रनले हराएको नेपालले दोस्रो खेलमा ३७ रनको जित निकाल

सम्बन्धित सामग्री

टि-२० शृङ्खलाः आज उपाधिका लागि नेदरल्याण्डससँग भिड्दै नेपाल

काठमाडौं, फागुन २२ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको उपाधिका लागि आयोजक नेपालले आज नेदरल्याण्डससंग प्रतिस्पर्धा गर्दैछ । आजको खेल बिहान ११ः३० बजे शुरु हुने छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको शृड्खलाको उापधिका लागि नेपालले नेदरल्याण्डससंग खेल्न लागेको हो । नामिबिया समेत सहभागी त्रिदेशीय त्रिकोणात्मक शृङ्खलामा नेपाल दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । नेदरल्याण्डस […]

नेपाल र भारत उपाधिका लागि भिड्दै

काठमाडौं, २९ भदौ । श्रीलङ्कामा भइरहेको पुरुष साफ यू–१७ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । श्रीलङ्काको कोलम्बोस्थित रेसकोर्स मैदानमा फाइनल खेल आज राति ८ः१५ बजे हुनेछ । सेमिफाइनल खेलमा आयोजक श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । यसैगरी भारत सेमिफाइनलमा बङ्गलादेशलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको […]

उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी यू१७ पुरुष साफ च्याम्पियनसिपको उपाधिका लागि आज (बुधबार) नेपाली टोलीले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल श्रीलंकाको कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समयअनुसार राति ७:१५ बजेपछि सुरु हुनेछ ।नेपालले श्रीलंकालाई ६–० ले तथा भारतले बंगलादेशलाई २–१ ले पराजित गरेर फाइनलमा भेट पक्का गरेको हो । समूह चरणमा […]

उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपीएफ क्लब र नेपाल पुलिस क्लब आज (शनिबार)  भिड्दै छन् । धनगढी रङ्गशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । शुक्रबार धनगढी रङ्गशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा उत्कृष्ट लयमा रहेको एपीएफकी कप्तान अनिता बस्नेतले फाइनल जित्नका लागि खेल्ने बताइन् । उनले रातीको समय

उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौँ – त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । घरेलु टोली नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष […]

जितपुर-सिमरा गोल्डकप : उपाधिका लागि एपीएफ र एनआरटी भिड्दै

जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको उपाधि छिनोफानो आज (शनिबार) हुने भएको छ ।  उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै छन् । सिमरा रंगशालामा हुने खेलमा दुबै टोलीको नजर उपाधिमा हुनेछ । एपीएफ मोफसलको दोस्रो उपाधि जित्ने योजनामा छ । यसअघि आहा रारा गोल्ड कपको उपाधि जितेको एपीएफका लागि जित निकाल्न सकेमा यो दोस्रो उपाधि हुनेछ । यता एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो ।  एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र बाग्मती गोल्डकपमा भाग ल

पन्ज्युनयाँ क्रिकेट : शुसितम र कैलपाल उपाधिका लागि भिड्दै

बैतडी, १६ कात्तिक: बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा जारी दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनल भीडन्त आज हुँदैछ । उपाधिका लागि आयोजक शुसितम युवा क्लब र कैलपाल क्रिकेट क्लब भिड्दै छन् । शुसितम सेमिफाइनमा गोकुलेश्वर स्टार क्लब चौसेरालाई १३२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । कैलपालले जागृति युवा क्लब, सर्मोलीलाई चार विकेटले हराउँदै […]

स्पेन र फ्रान्स उपाधिका लागि भिड्दै

एजेन्सी – युइएफए नेसन्स लिगको उपाधिका लागि आज (आइतबार) राति स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुदैछ । खेल मिलानो इटालीमा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । दुवै टोली पहिलोपटक नेसन्स लिग च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । २०१८–१९ मा पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको थियो । स्पेनले इटालीलाई २–१ ले तथा […]

ईपीएलको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

२३ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोज भिड्दैछन् । दुवै टोली पहिलोपटक फाइनल पुगेकोले जसले जिते पनि यसपटक ईपीएलको नयाँ च्याम्पियन बन्नेछ । दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स र तेस्रो संस्करणको विजेता ललितपुर प्याट्रिओट्स यसपटक लिग चरणबाटै बाहिरिसकेका […]

उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। डबल राउन्ड रोबिनका आधार चलेको लिगमा ६ अंक जोडेको नेपाल लिग बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो। दोस्रो स्थानको नेदरल्यान्ड्सले लिगमा ५ अंक जोड्दै फाइनलमा स्थान बनाएको छ।