त्रिकोणात्मक सिरिज : पीएनजी र मलेसिया भिड्दै

त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी)  बीच प्रतिस्पर्धा हुँदैछ । सिरिजको दोस्रो खेलमा दुई टोली आमने सामने हुन लागेका हुन् । त्रिवि क्रिकेट मैदानमा मलेसिया र पीएनजीबीचको खेल १२ः३० बजे सुरु हुनेछ ।पहिलो खेलमा नेपालसँग पराजित पीएनजी आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । पीएनजी पहिलो खेलमा नेपालसँग १५ रनले पराजित भएको थियो । आजको खेलमा जित निकाल्न सके पीएनजीको सिरिज जित्ने सम्भावना कायम रहनेछ । यता लेसिया सुखद सुरुआत गर्ने योजन

सम्बन्धित सामग्री

त्रिकोणात्मक सिरिज : पीएनजीविरुद्ध खेल्दै नेपाल

काठमाडौं : त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा नेपाल र पपुवा न्यूगिनी –पीएनजी) बीच आज दोस्रो खेल हुँदैछ। नेपाल पीएनजीविरुद्धको दोस्रो खेल पनि जित्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। नेपाल र पीएनजीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको नेपाल दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा छ।  दुवै खेलमा अंक जोड्न नसकेको पीएनजी तालिकाको पुछारमा छ। मलेसिया २ खेलमा १ जित

त्रिकोणात्मक सिरिज :  नेपाल-मलेसिया भिड्दै

काठमाडौं :  त्रिकोणत्मक ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।  सिरिजमा दुबै टोलीले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेका छन्। यसअघि नेपाल र मलेसिया ६ पटक  ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रियमा आमनेसामने भएका छन्। मलेसियाविरुद्ध नेपाल हाबी हुँदै आएको छ। ५ खेलमा नेपालले खेल आफ्नो पक्षमा पार्दा मलेसियाले नेपाललाई एक पटक मात्र जितेको छ। सन् २०१९

त्रिकोणात्मक सिरिज : पीएनजी-मलेसिया भिड्दै

काठमाडौं : त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी)  बीच प्रतिस्पर्धा हुँदैछ।त्रिवि क्रिकेट मैदान क्रिकेट मैदानमा यी दुईबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।मलेसियाको पहिलो खेल हो भने पीएनजीको यो दोस्रो खेल हो। सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो। सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन्।

त्रिकोणात्मक सिरिज : पीएनजीसँग खेल्दै नेपाल

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ ः ३० मा सुरु हुनेछ । पीएनजीसँगको एकदिवसीय सिरिज गुमाएको नेपाल टी–ट्वान्टी सिरिजमा भने आफूलाई बलियो सावित गर्ने योजनामा छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपाललाई घरेलु मैदानमा सिरिज

त्रिकोणात्मक सिरिज : पीएनजीविरुद्भ खेल्दै नेपाल

काठमाडौं : नेपाल, पपुवा न्यगिनी पीएनजी र मलेसिया सम्मिलित त्रिकोणत्मक ट्वेन्टी ट्वेन्टी सिरिज आज काठमाडौंमा शुरु हुँदैछ। सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यगिनी पीएनजीसँग दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदानमा खेल्नेछ। ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रियमा नेपाल र पीएनजीबीच १ पटक मात्र खेल भएको छ। आईसिसी ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट अन्तर्गत पीएनजीसँग सन् २०१५ मा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो। ७ वर्षपछि ट्वेन्टी ट्वेन्टी खेल्न लाग्दा त्यस समय टोलीमा रहेका करण केसी र

नेपाल, मलेसिया र पीएनजीबीच मार्च २८ देखि त्रिकोणात्मक सिरिज हुने

२८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मार्च २८ देखि अप्रिल ४ सम्म हुने त्रिकोणात्मक टी-२० श्रृङ्खलाको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित श्रृङ्खला कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छ । श्रृङ्खलामा हरेक टिमले दुई-दुई खेल खेल्नेछन् र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । श्रृङ्खलाको […]