त्रिदेशीय टी २० सिरिज: नेपाल र पपुवान्युगिनी भिड्दै

काठमाडौं: नेपाली क्रिकेट टोलीले नेपाल, मलेसिया र पपुवान्युगिनी सम्मिलित त्रिदेशीय सिरिजमा आज पपुवान्युगिनीको सामना गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलमा नेपाल र पीएनजी दिउँसो साढे १२ बजे आमनेसामने हुनेछन्। यसअघि कीर्तिपुरमै नेपाल र पीएनजीले दुई खेलको एकदिवसीय सिरिज खेलेका थिए। जसमा दुबै खेल पीएनजीले आफ्नो पक्षमा पारेको थियो। टी…