त्रिकोणात्मक टी-२० सिरिजमा पीएनजी र मलेसिया भिड्दै

काठमाडौं : काठमाडौंमा जारी तीन देश सम्मिलित त्रिकोणात्मक टी-२० सिरिजमा शुक्रबार मलेसिया र पपुवान्युगिनी (पिएनजी) बिच प्रतिस्पर्धा हुँदै छ। नेपाल भने लगातार तीन खेलमा अपराजित रहँदै फाइनल प्रवेश गरिसकेको छ।                                                                                   ...

सम्बन्धित सामग्री

टी–२० सिरिजः आज पीएनजी र मलेसिया भिड्दै

काठमाडौं, १८ चैत । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज (शुक्रबार) मलेसिया र पपुवा न्युगिनी (पीएनजी)ले प्रतिष्पर्धा गर्दैछन् । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेल १२ः३० बजे सुरु हुनेछ । २ खेलमा २ अंक जोडेको मलेसिया दोस्रो जित निकाल्ने योजनामा रहेको छ । यस्तै, पीएनजी भने आज पहिलो जितको खोजीमा रहनेछ । सिरिजमा नेपाल, […]

त्रिकोणात्मक टी २०: नेपाल र मलेसिया भिड्दै

काठमाडौँ – त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे सुरु हुनेछ। शृंखलामा नेपाल लगातार दोस्रो जीतको खोजीमा छ। घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो। पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिँदै […]

टी–२० सिरिजमा आज मलेसिया र पीएनजी भिड्दै

काठमाडौं, १५ चैत । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेल १२ः३० बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जितको खोजीमा मैदान उत्रिनेछन् । पहिलो खेल्न लागेको मलेसिया आज सुखद सुरुआत गर्न चाहन्छ भने पहिलो खेलमा नेपालसँग हार व्यहोरेको पीएनजी […]

त्रिवि क्रिकेट मैदानमा नेपाल भर्सेस पीएनजी (तस्बिरहरु)

काठमाडौँ– नेपाल, पपुवा न्यु गिनी (पीएनजी) र मलेसिया सहभागी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको हो। टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८३ रन बनाएको थियो। नेपालका लागि आशिफ शेखले ४३, […]

टी-२० श्रृंखलाका लागि मलेसियाली टोली काठमाडौंमा

१३ चैत, काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलाका लागि मलेसियाको क्रिकेट टिम नेपाल आईपुगेको छ । नेपाल, मलेसिया र पपुवा न्यूगिनी पीएनजी सम्मिलित टी-२० शृंखला १४ चैतदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ  । मलेसियाले पहिलो खेल पीएनजीसँग मंगलबार र बुधबार घरेलु टोली नेपालसँग खेल्नेछ । उद्घाटन खेलमा भने सोमबार नेपाल र पीएनजीबीच प्रतिस्पर्धा हुने छ […]

नेपाल, मलेसिया र पीएनजीबीच मार्च २८ देखि त्रिकोणात्मक सिरिज हुने

२८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मार्च २८ देखि अप्रिल ४ सम्म हुने त्रिकोणात्मक टी-२० श्रृङ्खलाको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित श्रृङ्खला कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छ । श्रृङ्खलामा हरेक टिमले दुई-दुई खेल खेल्नेछन् र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । श्रृङ्खलाको […]

क्यानले एकदिवसीय र त्रिकोणात्मक टी-२० आई सिरिज आयोजना गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृखंला खेल्ने भएको छ । टोलीले चैत १४ गतेबाट पीएनजी र मलेसियाविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको हो ।  नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै मलेसिया र पीएनजीसँग त्रिदेशीय शृंखला खेल्ने बताएको थियो । आइतबार  क्यानले क्यानले पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला तथा पीएनजी र मलेसियासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने मिति घोषणा गरेको हो । कीर्तिपुरस