वर्षा लागेपछि सास्ती हुन्छ। सास्तीलाई झेल्दै अदालतको कामकाज गर्नुपर्छ। भवन पुरानो भईसकेको छ। जीर्ण भवनमै सेवा प्रवाह गर्नुपर्ने बाध्यता जिल्ला अदालत कास्कीको छ।...
काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठमेलस्थित सार्वजनिक पोखरी मिचेर व्यक्तिको नाममा दर्ता गराई व्यापारिक भवन ‘छायादेवी कम्प्लेस’ बनाउन लगाउने सम्बन्धित मन्त्री र सरकारी अधिकारीहरूलाई कडा कारबाही गर्न माग गरेका छन्।बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले उनीहरूलाई कारबाही गरी सो क्षेत्र पुन: सरकारी स्वामित्वमा ल्याउन माग गरेका हुन्।उनले भने,‘काठमाडौं ठमेलस्थित बौद्ध विहारको सरकारी कमलपोखरी र वारिपरीको सरकारी जग्गासमेत ३०/३५ रोपनी व्यक्तिको नाममा द
काठमाडौं, कात्तिक ७ । काठमाडौं महानगरपालिकाले डोजर चलाएर भत्काइएको बाङ्गेमुढास्थित त्वाः छेँ (टोल घर) लाई सामुदायिक भवनको रूपमा पुनःनिर्माण गर्न स्थानीयवासीले माग राखेका छन् । स्थानीय बासन्दिाका अनुसार २८ नं वडा कार्यालय र सामाजिकरभाषिक संस्थाले केही समय अधिसमम चर्चेर आएको उक्त भवन माथिको दुवै पक्षले स्वामित्व दाबी गर्दै आए पनि घरधनी प्रमाणपत्र कसैको नाममा पनि […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर चलाएर भत्काइएको बाङ्गेमुढास्थित त्वाः छेँ (टोल घर) लाई सामुदायिक भवनको रूपमा पुनःनिर्माण गर्न स्थानीयवासीले माग राखेका छन् । स्थानीय बासिन्दाका अनुसार २८ नं. वडा कार्यालय र सामाजिक-भाषिक संस्थाले केही समय अघिसम्म चर्चेर आएको उक्त भवन माथिको दुवै पक्षले स्वामित्व दाबी गर्दै आए पनि घरधनी प्रमाणपत्र कसैको नाममा पनि बनेको देखिँदैन […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर चलाएर भत्काइएको बाङ्गेमुढास्थित त्वाः छेँ (टोल घर) लाई सामुदायिक भवनको रूपमा पुनःनिर्माण गर्न स्थानीयवासीले माग राखेका छन् । स्थानीय बासन्दिाका अनुसार २८ नं. वडा कार्यालय र सामाजिक/भाषिक संस्थाले केही समय अधिसमम चर्चेर आएको उक्त भवन माथिको दुवै पक्षले स्वामित्व दाबी गर्दै आए पनि घरधनी प्रमाणपत्र कसैको नाममा पनि बनेको देखिदैन […]
व्यास नगरपालिका–२, गणेशमान चोकस्थित जिल्ला समन्वय समितिको नाममा रहेको जमिनमा बनाइएका व्यापारिक भवन भत्काएर उद्यान (पार्क) बनाउनुपर्ने माग उठेको छ। सो स्थान खाली गराउनुपर्ने र अतिक्रमणमा परेका अन्य ठाउँका संरचनाहरू भत्काउनुपर्ने माग राखिएको स्थानीय जनप्रतिनिधि सदस्य सुरेश वाग्लेले बताउनुभयो। उहाँको नेतृत्वमा स्थानीयसहित १७ वटै टोल विकास संस्थाको संयुक्त भेलाले सो स्थानमा व्यापारिक प्रयोजन भइरहेको दमौली ट्रेड सेन्टरका संरचना भत्काएर बाल बगैँचा (चिल्ड्रेन पार्क) बनाउन माग राख्दै जिल्ला समन्वय समितिमा मङ्गलबार ज्ञापनपत्र बुझाएको छ।
११ साउन, जनकपुरधाम । मधेश भवन बनाउन जनकपुर चुरोट कारखानाको जमिन हस्तान्तरणको माग गर्दै मधेश प्रदेशको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर फर्किएको तीन दिनपछि उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू जनकपुर आएका छन् । जनकपुर चुरोट कारखानाको स्थलगत निरीक्षण गरेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले भनेका छन्, ‘यो उद्योग सञ्चालन गर्नकै निम्ति निरीक्षणमा आएका छौं ।’ संघीय मन्त्री बडूले […]
८ साउन, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको छ । (जचुकालि)को संरचना अहिले पनि मधेस सरकारले उपभोग गर्दै आएको छ । अब यहाँ मधेश भवन बनाउन सिफारिस आएको भन्दै प्रदेश सरकारको प्रतिनिधिमण्डलले जग्गाहरु प्रदेश सरकारको […]
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित सिंहध्वाखा दरबार (राष्ट्रिय कला सङ्ग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै तत्काल पुनःनिर्माण गर्न माग गरेका छन् ।
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नाे पार्टीभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरू आइरहेको बताउनुभएकाे छ । आज साेमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले पार्टीमा औपचारिक रूपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताउनुभयो ।
पार्टीका तर्फबाट मन्त्रिपरिषदमा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने महामन्त्री थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ, अहिलेसम्म मन्त्री नहुनु भएका केही साथीहर...
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-६ कसरौलमा बनिरहेको वडा कार्यालय भवन निर्माणमा अवरोध गरेको भन्दै शुक्रबार वडावासी आन्दोलित भए।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि भवन बनाउन पाउनुपर्ने माग गर्दै वडाका बासिन्दा नगरपालिकाको कार्यालय पुगेका हुन्।आन्दोलित स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए।नगर प्रमुख दिलबहादुर ऐरले निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग छलफल गरी निर्माणलाई निरन्तरता दिन पहल गर्ने आश्वासन दिएपछि ताला खोलिएको