८ साउन, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको छ । (जचुकालि)को संरचना अहिले पनि मधेस सरकारले उपभोग गर्दै आएको छ । अब यहाँ मधेश भवन बनाउन सिफारिस आएको भन्दै प्रदेश सरकारको प्रतिनिधिमण्डलले जग्गाहरु प्रदेश सरकारको […]