काठमाडौं, कात्तिक ७ । काठमाडौं महानगरपालिकाले डोजर चलाएर भत्काइएको बाङ्गेमुढास्थित त्वाः छेँ (टोल घर) लाई सामुदायिक भवनको रूपमा पुनःनिर्माण गर्न स्थानीयवासीले माग राखेका छन् । स्थानीय बासन्दिाका अनुसार २८ नं वडा कार्यालय र सामाजिकरभाषिक संस्थाले केही समय अधिसमम चर्चेर आएको उक्त भवन माथिको दुवै पक्षले स्वामित्व दाबी गर्दै आए पनि घरधनी प्रमाणपत्र कसैको नाममा पनि […]