स्थानीय चुनावमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई सरकारले भन्यो–‘धन्यवाद’

स्थानिय तह निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुलाई सरकारले धन्यवाद दिएको छ । सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनमा खटिएका राष्ट्रसेवकलाई धन्यवाद व्यक्त गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए । सुरक्षा समितिको बैठकमा वैशाख ३० मा भएको स्थानिय तह निर्वाचनको समिक्षा गरिएको छ । केन्द्रीय सुरक्षा समितीले निर्वाचनमा सक्रिय राजनीतिक दलहरूलाई पनि धन्यवाद दिएको छ । सरकारले निर्वाचन गराउने सिलसिलाम

सम्बन्धित सामग्री

हिउँमा गस्ती गर्दै हिल्साको सीमा–सुरक्षा चौकीका सुरक्षाकर्मी

सिमकोट – नेपाल र चीनको सिमाना हिल्सामा सीमा सुरक्षाका लागि खटिँदै आएका सीमा सुरक्षा चौकीका ( बिओपी) सुरक्षाकर्मी हिउँमा पनि आफ्नो नियमित गस्ती कार्य गर्दै आएका हो। नियमित रूपमा सीमास्तम्भहरूको अनुगमन गर्नुपर्ने भएकाले चिसोमा पनि सुरक्षाकर्मी दैनिक रुपमा अनुगमनमा निस्कने गरेका हुन्। बिओपी हिल्साका सशस्त्र प्रहरी निरीक्षक रामकुमार महत क्षेत्रीले हिमपातमा पनि चौकीका सुरक्षाकर्मी दैनिक […]

'विशिष्ट'को सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

विशिष्ट व्यक्तिको सुरक्षा तथा गृह मन्त्रालयमा खटिएका एक सय ९४ सुरक्षाकर्मी नियमित डिउटीमा खटिएका छन्।  गृह मन्त्रालयले कार्यविधिविपरीतका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएपछि नेपाल प्रहरीबाट एक सय ३ तथा सशस्त्र प्रहरीबाट...

दाङमा निर्वाचनलाई पाँच हजार सुरक्षाकर्मी

दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनमा तीन हजार पाँच सय नेपाल प्रहरी, एक हजार नौ सय म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए ।उनले यहाँका २० मतदानस्थल अतिसंवेदनशील, एक सय २२ सम्वेदनशील र ११ सामान्य रुपमा वर्गीकरण गरी सोही अनुरुपको सुरक्षा प्रबन्ध मिलाइएको बताए । निर्वाचन  सुरक्षा समन्वय समिति दाङका सं

निर्वाचनमा चारवटै सुरक्षा संयन्त्रका ३ लाख सुरक्षाकर्मी परिचालन हुने

काठमाण्डौं कात्तिक १ । सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको छ। केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा अंगका सुरक्षाकर्मी परिचालन गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलका अनुसार सुरक्षा योजनामा निर्वाचनको एक महिनाअघिदेखि नै निर्वाचन क्षेत्र तथा निर्वाचन गतिविधिको सुरक्षामा सुरक्षाकर्मी […]

निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन हुने

सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको छ। केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा अंगका सुरक्षाकर्मी परिचालन गरिएको हो।गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलका अनुसार सुरक्षा योजनामा निर्वाचनको एक महिनाअघिदेखि नै निर्वाचन क्षेत्र तथा निर्वाचन गतिविधिको सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने कुरा उल्लेख छ। 'गृह मन्त्रालयले तयार पारेको योजना केन्द्रीय सुरक्षा समितिले पारित ग

बिस्कुट खाएर निर्वाचनको सुरक्षा गर्दै सुरक्षाकर्मी (तस्बिरसहित)

मुगुमा सुरक्षाकर्मी भोकभोकै निर्वाचनमा खटिनु परेको छ । निर्वाचन सुरक्षा प्रमुख केन्द्रको घेरामा रहेका नेपाल प्रहरी बिस्कुटको भरमा  खटिरहेका छन्।छायाँनाथ रारा नगरपालिका-५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रमा बिहानै ५ बजेबाट खटिएका सुरक्षाकर्मी खाना खान पाएका छैनन् । उनीहरु एक पाकेट बिस्कुटको भरमा निर्वाचनमा खटिनु परेको वरिष्ठ हवल्दार सीता कुमारी खत्रीले जानकारी दिइन् ।'बिहानै आएर खटिरहेका छाैं, अहिलेसम्म खाना  खान पाइएकाे छैन । एक पाकेट बिस्कुट खाएर भए पनि निर

सुरक्षा संवेदनशीलताका आधारमा प्रत्येक मतदान केन्द्रमा ८ देखि ११ सुरक्षाकर्मी

सुरक्षा संवेदनशीलता हेरेर स्थानीय निर्वाचनमा प्रत्येक मतदान केन्द्रमा आठदेखि ११ सुरक्षाकर्मी खटिने भएका छन् । प्रत्येक केन्द्रमा तीन नेपाल प्रहरी र बाँकी म्यादी प्रहरी खटिनेछन् । सशस्त्र प्रहरी र सेनाले भने मतदानस्थलबाहिर...

जुम्लामा सात सय सुरक्षाकर्मी परिचालन

खलङ्गा । निर्वाचन सुरक्षाका लागि जिल्लामा एक हजार ७२१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र भयरहित तवरबाट सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो । निर्वाचन सुरक्षामा नेपाल प्रहरी ४३२, नेपाली सेना ३५०, सशस्त्र प्रहरी २७० र ६६९ म्यादी प्रहरी परिचालन भएको […]

सुरक्षा खतरा रहेको भन्दै भीम रावललाई थपियो सुरक्षाकर्मी, बासस्थान राखियो गोप्य

चितवनः एमालेकै कार्यकर्ताबाट सुरक्षा खतरा बढेको भन्दै एमाले उपाध्यक्ष भीम रावललाई सुरक्षाकर्मी थपिएको छ। महाधिवेशनको बन्दसत्र जारी रहेकै अवस्थामा रावललाई सुरक्षाकर्मी थप गरिएको हो। शनिबार रावल बस्ने होटेल समेत खुलाइएको छैन।  इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी इन्द्र रानाले सुरक्षाकर्मी परिचालन गरिएको पुष्टि गरे। तर, थपिएको संख्या भने यकिन गरेनन्।  रानाले भने,…

प्रधानन्यायाधीशलाई सुरक्षा थ्रेट, सुरक्षाकर्मी बढाइयो

सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद् विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपक्षमा फैसला आएपछि उनलाई दिँदै आएको सुरक्षामा थप गरिएको हो। राणालाई सुरक्षा चुनौती बढेको भन्दै वर्तमान सरकारले उनको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ । उनको निजी निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सरकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए । ‘अहिले उहाँमा सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन गर्नू भन्ने गृह मन्त्...