सीसीडी खारेजपछि बैंकको ऋण क्षमता घट्छ: बैंकर्स अध्यक्ष दहाल, '१२८ अर्ब रुपैयाँले क्षमता कम'
काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) कार्यान्वयनमा ल्याएपछि भइरहेको ऋण दिने
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादीको खोल ओढेर बैंकको ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद र बेइमानी भएको बताएका छन् । नेपाल दलित मुक्ति संगठनको बागमती प्रदेश स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बैंकको ऋण नै मिनाहा गर्नु भन्नु हास्यास्पद कुरा भएको तर्क गरेका हुन् । उनले भने, ‘चर्को ब्याज भए घटाउन लगाउनु […]
नाडाका अध्यक्ष ध्रुव थापा नेतृत्वको एक प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरी गाडी किन्नेलाई ऋणको सीमा बढाइदिन आग्रह गरेको छ । राष्ट्र बैंकले पेट्रोलियम सवारीसाधनका लागि बैंकले दिन पाउने ऋणको सीमा अधिकतम मूल्यको ५० प्रतिशत तोकेको छ ।
गाडी व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसनले अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरी गाडी किन्नेलाई बैंकबाट पाउने ऋणको सीमा बढाइदिन आग्रह गरेको छ । नाडा अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले मन्त्री पौडेलसँग भेट गरी निजी सवारी साधनको हायर पर्चेज लोन प्रकियामा हाल ऋणको सीमा ५० प्रतिशत रहेकाले यसलाई वृद्धि गरी ८० प्रतिशत कायम गर्न सुझाव दिएको हो ।
गाडी व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसनले अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरी गाडी किन्नेलाई बैंकबाट पाउने ऋणको सीमा बढाइदिन आग्रह गरेको छ । नाडा अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले मन्त्री पौडेलसँग भेट गरी निजी सवारी साधनको हायर पर्चेज लोन प्रकियामा हाल ऋणको सीमा ५० प्रतिशत रहेकाले यसलाई वृद्धि गरी ८० प्रतिशत कायम गर्न सुझाव दिएको हो ।
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइस बीच शिष्टाचार भेटघाट भएको छ । नेपालका लागि नवनियुक्त डाइरेक्ट काउचोइसले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको लागि निर्देशक हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले नेपालमा एसियाली विकास बैंकको ऋण […]
मेगा बैंकले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्ने दुवै संस्थाले जनाएका छन् ।मेगा बैंकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर […]
कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्णबहादुर खड्काले बैंकको ऋण तिर्न नसकेर आत्महत्या गरेको खुलेको छ। सुर्खेतको मेहलकुना जान्छु भन्दै मंगलबार बिहान घरबाट निस्केका ६८ वर्षीय खड्का बुधबार भारतको बहराइचस्थित शंकर होटलको कोठामा मृत अवस्थामा भेटिएका थिए।