बैंकको ऋण तिर्नुपर्दैन भन्ने अराजक गतिविधिले बैंकिङ उद्योगमा समस्या आयाे : अध्यक्ष केसी

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरू माथिको आक्रमणले बैंकिङ क्षेत्रको मनोबल कमजोर भएको बताएका छन् ।