गाडी किन्नेलाई बैंकको ऋण सीमा बढाइदिन अर्थमन्त्रीसमक्ष व्यवसायीको आग्रह

गाडी व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसनले अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरी गाडी किन्नेलाई बैंकबाट पाउने ऋणको सीमा बढाइदिन आग्रह गरेको छ । नाडा अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक  प्रतिनिधि मण्डलले मन्त्री पौडेलसँग भेट गरी निजी सवारी साधनको हायर पर्चेज लोन प्रकियामा हाल ऋणको सीमा ५० प्रतिशत रहेकाले यसलाई वृद्धि गरी ८० प्रतिशत कायम गर्न सुझाव दिएको हो ।

सम्बन्धित सामग्री