भरतपुरका बजार क्षेत्रका सडकमा विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शुभारम्भ

काठमाडौं, १८ भदौ । भरतपुरका बजार क्षेत्रका सडकमा विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शुभारम्भ गरिएको । उक्त कार्यको आज (शनिबार) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको संयुक्त रुपमा शिलान्यास गरेका हुन् । नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण […]

सम्बन्धित सामग्री

आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने

काठमाडौं । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिव ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । यसैगरी तेस्रो […]

भूमिगत विद्युत वितरण परीक्षण सञ्चालन तयारी, पूर्ण हुन समय लाग्ने

नेपाल विद्युत प्राधिकरणले उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत वितरण प्रणाली परीक्षण केही दिनपछि सञ्चालनमा ल्याउने जनाएको छ ।

भरतपुरको विद्युत वितरण भूमिगत गर्ने कार्य शुरु

चितवनको भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको विद्युत वितरण प्रणाली भूमिगत गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैंची चलाएर शिलान्यास गर्नुभयो ।

https://www.onlinekhabar.com/2020/01/829218

२ माघ, काठमाडौं । सरकारले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली लगानी बैंक (ईआईबी)बाट करिब १२ अर्ब ७६ करोड (१०० मिलियन युरो) ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यो रकम …

यी हुन् मन्त्रिपरिषद्का २० निर्णय

काठमाडौं : पुस २८ गतेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक भएका छन्। बिहीबारको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गरिएको हो। मन्त्रिपरिषद्ले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली लगानी बैंकबाट प्राप्त हुने करिब १२ अर्ब ७६ करोड (१०० मिलियन युरो) ऋण सहायता ...