चालक अनुमति पत्रका लागि ट्रायल खुलाउने तयारी

काठमाडौं, साउन १८ । यातायात व्यवस्था विभागले भदौ पहिलो सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल खुलाउने तयारी गरेको छ । कोरोना महामारीको जोखिम कम हुँदै गए भदौको पहिलो सातादेखि ट्रायल खुलाउने तयारी गरिएको विभागले जनाएको छ । लाइसेन्सका लागि यातायात व्यवस्था विभागले लिखित तथा ट्रायल परीक्षाको नयाँ व्यवस्था यसअघि नै सार्वजनिक गरिसकेको […]

सम्बन्धित सामग्री

बागलुङमा ११ वर्षपछि सुरु भएको चार पाङ्ग्रेको ‘ट्रायल’ मा २४ प्रतिशत उत्तीर्ण

पर्वत : साबिकको धवलागिरि अञ्चल अन्तर्गतका चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका नागरिकले पोखरामा गएर चार पाङ्ग्रे सवारीको चालक अनुमति पत्र निकाल्नुपर्ने बाध्यताको अन्त्य भएको छ।चार पाङ्ग्रे सवारीको ‘ट्रायल’ का लागि आवश्यक पर्ने भौतिक संरचना मापदण्ड अनुसार व्यवस्थापन हुन नसकेपछि २०६९ सालदेखि बागलुङमा चार पाङ्ग्रे सवारीको ‘ट्रायल’ हुन सकेको थिएन। दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै किसिमका चालक अनुमति पत्र बागलुङबाट जारी हुने गरेकोमा चार पाङ्ग्रे सवारीको अनुमति पत्

७० अङ्क ल्याए ‘ट्रायल पास’ हुने व्यवस्थापछि ट्रायल दिनेको संख्या बढ्यो

सिरहा । यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमति पत्र लिन मात्र ७० प्रतिशत ल्याएपछि ट्रायल पास हुने व्यवस्था गरिएको छ । मोटरसाइकल, स्कुटर, कार, जिपका चालक अनुमति पत्र लिने परीक्षार्थीले लिखतमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्याएपछि पास हुने व्यवस्था गरिएको हो । गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र […]

ट्रायल पास गर्नासाथ परिक्षणकालिन सवारी चालक अनुमति पत्र

प्रदीप आचार्यबुटवल । लुम्बिनी प्रदेश सरकारले देशमै पहिलो पटक परिक्षणकालिन सवारी चालक अनुमति पत्र वितरण गर्न थालेको छ । ट्रायल पास गरेर राजश्व बुझाएकै दिन परिक्षणकालिन अनुमति पत्र दिन थालिएको हो । पाल्पाका बिजय आर्चायले मोटरसाईकलको ट्रायल कटाउनुभयो । त्यस पछि यातायात ब्यवस्था ,सवारी चालक अनुमतिपत्र कार्यालय बुटवलमा राजश्व बुझाउनुभयो । त्यस लगत्तै उँहाले स्मार्ट […]

लहानबाट अस्थायी चालक अनुमति पत्र वितरण सुरु

सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालय लहानले आजबाट अस्थायी सवारी चालक अनुमति पत्र वितरण शुरु गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमति पत्र वितरण गरेको हो ।सवारी ट्रायल परीक्षा उत्तीर्ण गरेपछि सेवाग्राहीहरूले स्मार्ट लाइसेन्स कार्डको लागि एक वर्ष बित्दा पनि कुर्नुपर्ने झन्झट अब अन्त्य भएको कार्यालयले बताएको छ । अव त्यस अवधिसम्म यातायात कार्यालय दिएको चिट बोकेर सवारी साधनहरू चलाउनु पर्ने बाध्यताको अन्त्य भएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मीन भट्टर

सवारी चालक अनुमति पत्र ट्रायल २० गतेबाट

काठमाडौँ- यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ। यातायात व्यवस्था विभागले आज सूचना जारी गर्दै वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गते आइतबारबाट सञ्चालन गर्न लागेको जनाएको छ । यसअघि खबरहबसगको कुराकानीमा विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले लकडाउनलका कारण रोकिएका […]

सवारी चालक अनुमति पत्र ट्रायल १८ गतेबाट हुने, नयाँ आवेदन भने अनिश्चित

काठमाडौँ– लकडाउनका कारण ४ महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल आगामी बिहीवारदेखि हुने भएको छ । लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्न यातायात व्यवस्था विभागले देशभरका २१ वटा यातायात कार्यालयलाई पत्राचार गरेको छ । काठमाडौँ उपत्यकामा यही भदौ १८ गते चालक अनुमतिका लागि ट्रायल शुरु हुने र उपत्यका बाहिर १५ दिनपछि […]

भदौ पहिलो सातादेखि लाइसेन्स ट्रायल खुलाउने तयारी, नयाँ व्यवस्था लागू हुने

यातायात व्यवस्था विभागले भदौको पहिलो सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल खुलाउने तयारी गरेको छ।

अब लाइसेन्सको ट्रायल खुल्ने

सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ ।यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो ।विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए ।पछिल्लोपटक

लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो । विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने […] The post लाइसेन्स ट्रायल खुलाउने तयारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सवारी चालक अनुमति पत्र लिन तत्काल ट्रायल नखुल्ने

‘लिखित परीक्षा र ट्रायल तत्काल खुल्दैन। मन्त्रिपरिषदबाटै नै खुल्ने निर्णय गर्नुपर्छ,’ उनले भने, ‘विद्यालय/क्याम्पस खुलेसँगै ट्रायल पनि खुल्छ होला।’