भदौ पहिलो सातादेखि लाइसेन्स ट्रायल खुलाउने तयारी, नयाँ व्यवस्था लागू हुने

यातायात व्यवस्था विभागले भदौको पहिलो सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल खुलाउने तयारी गरेको छ।