सिरहा । यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमति पत्र लिन मात्र ७० प्रतिशत ल्याएपछि ट्रायल पास हुने व्यवस्था गरिएको छ । मोटरसाइकल, स्कुटर, कार, जिपका चालक अनुमति पत्र लिने परीक्षार्थीले लिखतमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्याएपछि पास हुने व्यवस्था गरिएको हो । गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र […]