लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो । विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने […] The post लाइसेन्स ट्रायल खुलाउने तयारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

बारामा सवारी लाइसेन्स ट्रायल सेन्टरको मुख्यमन्त्री यादवद्वारा उद्घाटन

वीरगञ्ज – मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शनिबार एक कार्यक्रमकाबीच कलैया उपमहानगरपालिका–३ गंगापुर स्थित यातायात ट्रायल सेन्टरको उदघाटन गरेका छन। उदघाटन भएसंगै अब कलैयाबाटै ड्राईभिङ्ग लाईसेन्सका लागी बारा बासिले सवारी चालक अनुमति पत्र ट्रायल दिन सकिने सुबिधा पाएका छन। प्रदेश सरकार आएपछि हरेक जिल्लाबाट लाइसेन्स जारी गर्ने कार्यको पनि सुरुवात गरिएको मुख्यमन्त्री यादवले बताए। […]

लाइसेन्सको पर्खाइमा ७ लाख सेवाग्राही

काठमाडौं, फागुन ३ । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ढिलाइ गर्दा झन्डै सात लाख सेवाग्राही ‘स्मार्ट लाइसेन्स’बाट वञ्चित छन् । छपाइ मेसिन र जनशक्ति अभावका कारण यातायात व्यवस्था विभागले ७ लाखभन्दा बढी ‘स्मार्ट लाइसेन्स’ छपाइ गर्न बाँकी नै छ । ढिलाइकै कारण सेवाग्राही अनावश्यक झन्झट बेहोर्नसमेत बाध्य छन् । नवीकरण तथा लाइसेन्स ट्रायल उत्तीर्ण सेवाग्राहीले […]

लाइसेन्सको पर्खाइमा ७ लाख सेवाग्राही

काठमाडौं । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ढिलाइ गर्दा झन्डै सात लाख सेवाग्राही ‘स्मार्ट लाइसेन्स’बाट वञ्चित छन् । छपाइ मेसिन र जनशक्ति अभावका कारण यातायात व्यवस्था विभागले ७ लाखभन्दा बढी ‘स्मार्ट लाइसेन्स’ छपाइ गर्न बाँकी नै छ । ढिलाइकै कारण सेवाग्राही अनावश्यक झन्झट बेहोर्नसमेत बाध्य छन् । नवीकरण तथा लाइसेन्स ट्रायल उत्तीर्ण सेवाग्राहीले वर्ष दिनभन्दा […] The post लाइसेन्सको पर्खाइमा ७ लाख सेवाग्राही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

७० अंक ल्याए लाइसेन्स पास हुने प्रणाली पटक पटक किन रोकिन्छ ?

हेटौंडा : बागमती प्रदेशमा ७० अंक ल्याए सवारीचालक अनुमतिपत्रको (लाइसेन्स) ट्रायल पास हुने प्रणाली कार्यान्वयन तेस्रोपटक रोकिएको छ। मुख्यमन्त्री कार्यालयको प्रत्यक्ष हस्तक्षेपका कारण ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने प्रणाली कार्यान्वयन बागमतीमा तेस्रोपटक रोकिएको हो। प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कारण यसअघि दुईपटक यो प्रणाली लागू हुँदाहुँदै रोकिएको थियो।मुख्यमन्त्री पाण्डेको हस्तक्षेपका कारण दुईपटक रोकिएको यो प्रणाली बुधवारबाट लागू गर्ने तयारी गरिएको थियो। फेरि एकपटक मु

खुल्दै लाइसेन्स ट्रायल, पाँच लाख पर्खाइमा

काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा सञ्चालन तयारी गरेको छ । कोभिड–१९ कारण लामो समयदेखि स्थगित लाइसेन्स परीक्षा खुलाउन यातायात व्यवस्था विभागले देशभरका सबै यातायात कार्यालयलाई पत्राचारसमेत गरेको छ । विभागले एक साताको सूचना निकालेर यथाशीघ्र ट्रायल परीक्षा सञ्चालनमा ल्याउन पत्राचार गरेको छ । विभागका निर्देशक डा.लोकनाथ भुसालले […] The post खुल्दै लाइसेन्स ट्रायल, पाँच लाख पर्खाइमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भदौ पहिलो सातादेखि लाइसेन्स ट्रायल खुलाउने तयारी, नयाँ व्यवस्था लागू हुने

यातायात व्यवस्था विभागले भदौको पहिलो सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल खुलाउने तयारी गरेको छ।

लाइसेन्सको ट्रायलमा सहभागी नक्कली परीक्षार्थी पक्राउ

मोटरसाइकल र स्कुटरको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) ट्रायल परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार यातायात व्यवस्था कार्यालय भक्तपुरबाट इजिवे ट्रायल सेन्टरमा भएको ट्रायलको परीक्षामा रवीन्द्रकुमार शाहको ठाउँमा परीक्षा दिने नक्कली प्रशिक्षार्थी सिराहा घर भई भक्तपुर बस्ने २२ वर्षीय विवेककुमार शाहालाई पक्राउ गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त ठिमीमा बुझाइएको जनाएको छ ।