इजरायल लैजाने प्रक्रिया पुनः सुचारु, थप ८० नेपाली पुगे

दोहा – रोजगारीका लागि ८० नेपाली इजरायल पुगेका छन् । इजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारको रोजगारीका लागि छनौट भएर बसेका नेपालीहरूलाई इजरायल ल्याउने प्रक्रिया पुनः सुचारु भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । इजरायली परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण विगत केही महिनादेखि इजरायल आउन नपाएका बाँकी नेपालीहरूलाई दुई पक्षबीच विभिन्न चरणमा भएका छलफलपश्चात् इजरायल लिन […]

सम्बन्धित सामग्री

इजरायल–हमास युद्ध पुनः सुरु

काठमाडौं । इजरायल–हमास युद्धविराम समयसीमा सकिएसँगै पुनः युद्ध सुरु भएको छ । इजरायली सेनाले युद्धविरामको म्याद सकिएपछि गाजामा पुनः कारबाही सुरु गर्दै हवाई हमला र तोपखाना चलाएको बताएको छ । इजरायली सेनाले हमास समूहले युद्धविरामका सर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै पुनः युद्धको बाटो रोजेको जनाइएको छ । इजरायली हवाई हमलाहरू दक्षिणसहित एन्क्लेभभरि रिपोर्ट गरिएको छ, […] The post इजरायल–हमास युद्ध पुनः सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जोर्डन शान्ति सहमतिपछि इजरायल र प्यालेस्टाइनबीच पुनः हिंसा भड्कियो

काठमाडौं : जोर्डनमा भएको छलफलमा शान्ति स्थापनाको सहमति लगत्तै इजरायल र प्यालेस्टाइनबीच पुनः हिंसा भड्किएको छ। यी अमेरिका र इजिप्टको सहयोगमा यी दुई देशबीच हिंसा कम गर्ने विषयमा समझदारी भएको थियो। तर वेस्ट बैंकमा एक व्यक्तिले इजरायली–अमेरिकी मुलका एक नागरिको गोली प्रहार गरी हत्या गरेका छन्। त्यसअघि जेरिसको सहर नजिक गुडीरहेको गाडीमा आक्रमण भएको थियो। अहिलेसम्म प्यालेस्टाइनको कुनै संगठनले आक्रमणको जिम्मा लिएको छैन। प्यालेस्टाइनको विद्रोही संगठन हमासले आक्रमणको जिम्मा नलिए प

इजरायलको रोजगारी पुनः सुरु

श्रम विवादका कारण ६ महिना रोकिएको इजरायलको रोजगारी पुनः सुरु भएको छ । कूटनीतिक पहलपछि इजरायलको रोजगारीका लागि पहिलो चरणमा सय जना युवाको भिसा र उडान तालिका सार्वजनिक भएको हो ।इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जाने प्रक्रिया सुरु भएको […]

इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स बढ्ने

आम्दानीका हिसाबले आर्कषक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको हो ।चालू आर्थिक वर्षको […]

इजरायल र कोरियाबाट थप रेमिट्यान्स बढ्ने

काठमाडौं, असार ३० । आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको […]

इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स थप बढ्ने

आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको हो।चालू आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्समा सामान्य वृद्धि भएको देखिए पनि इजरायलको रोजगारी सुरु भएको र कोरियाको भाषा परीक्षा भइरहेका कारण आगामी वर्ष रेमिट्यान्स वृद्धि हुने भएको छ । इजरायलको र

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बढे पनि विदेशीका लागि इजरायल पुनः खुल्ने

एजेन्सी, २२ पुस । इजरायल सरकारले विदेशीका लागि सीमा नाका पुनः सञ्चालन गर्ने भएको छ। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्ररुपमा फैलिए पनि सरकारले विदेशीका लागि आगामी हप्तादेखि सीमा नाका पुनः सञ्चालन गर्ने भएको हो। इजरायलका प्रधानमन्त्री नफ्तली बेनेटको सरकारले देशको पर्यटन व्यवसाय र देशको अर्थतन्त्र खस्केको भन्दै ओमिक्रोन संक्रमण फैलिएपनि विदेशीलाई प्रवेश अनुमति दिने निर्णय […]

इजरायल जाने युवालाई कोभिडको बुस्टर डोज

रोजगारीका लागि इजरायल जान छनोट भएर कोभिड–१९ विरुद्धको खोप लगाएको ६ महिना पूरा भएका युवालाई पुनः खोपको व्यवस्था गरिने भएको छ । इजरायलको जनसंख्या तथा अध्यागमन विभागले यसअघि खोप लगाएर हाल ६ महिना पूरा भएका युवाले पुनः एक मात्राको खोप लगाउनुपर्ने जनाएपछि विभागले खोप लगाउन अनुरोध गरेको हो ।विभागका अनुसार रोजगार सम्झौतापछि भिसा प्रक्रियाका लागि […]

इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा

काठमाडौँ । रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् । वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको हो । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको आज बसेको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]