रोजगारीका लागि इजरायल जान छनोट भएर कोभिड–१९ विरुद्धको खोप लगाएको ६ महिना पूरा भएका युवालाई पुनः खोपको व्यवस्था गरिने भएको छ । इजरायलको जनसंख्या तथा अध्यागमन विभागले यसअघि खोप लगाएर हाल ६ महिना पूरा भएका युवाले पुनः एक मात्राको खोप लगाउनुपर्ने जनाएपछि विभागले खोप लगाउन अनुरोध गरेको हो ।विभागका अनुसार रोजगार सम्झौतापछि भिसा प्रक्रियाका लागि […]