एजेन्सी, २२ पुस । इजरायल सरकारले विदेशीका लागि सीमा नाका पुनः सञ्चालन गर्ने भएको छ। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्ररुपमा फैलिए पनि सरकारले विदेशीका लागि आगामी हप्तादेखि सीमा नाका पुनः सञ्चालन गर्ने भएको हो। इजरायलका प्रधानमन्त्री नफ्तली बेनेटको सरकारले देशको पर्यटन व्यवसाय र देशको अर्थतन्त्र खस्केको भन्दै ओमिक्रोन संक्रमण फैलिएपनि विदेशीलाई प्रवेश अनुमति दिने निर्णय […]